• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

करनालमा मूल प्रवाहको सत्रौँ नगर सम्मेलन


  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
  • करनाल (भारत) । भारतको करनालमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सत्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    मूल प्रवाहका केन्द्रीय सदस्य एवम् पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष शालिकराम आचार्यको प्रमुख आतिथ्यमा जुलाई २०–२१, २०२४ का दिन सो सम्मेलन सम्पन्न नभएको हो ।

    प्रमुख अतिथि आचार्यले द्वीप प्रज्वलन गरी सम्मेलनको विधिवतः उद्घाटन गर्नुभएको थियो ।

    सम्मेलनको सञ्चालन मानसिंह जिसीले तथा अध्यक्षता टीकाराम विकले गर्नुभएको थियो ।

    सो अवसरमा केन्द्रीय सदस्य विक्रमसिंह राणा, केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव शिव केसी, क्षेत्रीय सांस्कृतिक विभागका संयोजक पहलसिंह परियारलगायतको आतिथ्य रहेको थियो ।

    सम्मेलनमा उपस्थित सहभागीलाई फूलमाया जिसीले स्वागत गर्नुभएको थियो ।

    उद्घाटन शत्रको समापनसँगै सम्पन्न बन्दशत्रमा प्रगति प्रतिवेदन टीकाराम विकले र आर्थिक प्रतिवेदन भोजराज विकले प्रस्तुत गर्नुभएको थियो ।

    घोषणासभा

    विक्रमसिंह राणाको सञ्चालन एवम् मानसिंह जिसीको अध्यक्षताबाट अगाडि बढेको सम्मेलनको घोषणासभामा केन्द्रीय सदस्य एवम क्षेत्रीय अध्यक्ष आचार्यको प्रमुख आतिथ्य तथा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको विशिष्ट आतिथ्य रहेको थियो ।

    कार्यक्रममा क्षेत्रीय सदस्य गोवर्धन विक, क्षेत्रीय सदस्य एवम् भिवानी नगर समितिका अध्यक्ष डिलबहादुर भट्टराई, क्षेत्रीय सांस्कृतिक विभागका संयोजक पहलसिंह परियार, क्षेत्रीय महिला विभागकी फूलमाया जिसी, क्षेत्रीय विद्यार्थी समितिका इसा केसी, नयाँदिल्ली नगर समितिका विष्णु खनाललगायतको आतिथ्य रहेको थियो ।

    रक्तिमका कलाकारद्वारा श्रद्धाञ्जली गीत प्रस्तुत गरेपछि टीकाराम विकले स्वागत मन्तव्य दिनुभएको थियो । तत्पश्चात कलाकारले गीतसङ्गीतद्वारा स्वागत गनर्नुभएको थियो

    नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव शिव केसीले गर्नुभएको थियो ।

    अध्यक्षमा विक

    सम्मेलनले भोजराज विक अध्यक्ष रहनुभएको मूल प्रवाहको नयाँ समिति चयन गरेको छ ।

    समितिमा उपाध्यक्ष फूलमाया जिसी, सचिव टीकाराम विक, उपसचिव रामकुमार थापा र कोषाध्यक्ष मानसिंह जिसी रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा विक्रमसिंह राणा, रामबहादुर नेपाली, लालबहादुर बस्नेत र विष्णु पन्थी रहनुभएको छ ।

    गोविन्द सारू, भूपेन्द्र राना र बाबुराम नेपाली वैकल्पिक सदस्य रहनुभएको सो समितिको सल्लाहकारमा हरिसिंह चौहान, प्रेमबहादुर थापा र गोपाल वर्मा रहनुभएको छ ।

    नगर महिला विभाग

    सम्मेलनले फूलमाया जिसी संयोजक रहनुभएको नगर महिला विभाग गठन गरेको थियो । विभागको घोषणा गोवर्धन विकले गर्नुभएको थियो ।

    समितिको सदस्यहरूमा सुनिता मल्ल, मीना बस्नेत, सीता केसी, शारदा खड्का विक, गीता बस्नेत, उर्मिला विक, मधु पोख्रेल, सुस्मिता अधिकारी, कमला परियार र ऋतु जिसी रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिंदै प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथि धनवीर पुनमगरका साथै मूल प्रवाहका नेताहरू डिलबहादुर भट्टराई, पहलसिंह परियार, विष्णु खनाललगायतले मन्तव्य राख्नुभएको थियो ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियान नयाँदिल्लीका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.