• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह उत्पीडित नेपालीको सङ्गठित शक्ति : पौडेल


  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे ।
    बठिन्डा (भारत) । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्पीडित नेपालीको सङ्गठित शक्ति भएको बताउनुभएको छ ।

    Advertisement

    जुलाई २२, २०२४ का दिन आयोजित मूल प्रवाह बठिन्डाको एघारौँ सम्मेलनमा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    सम्मेलनको प्रमुख अतिथि रहनुभएका पौडेलले भारतमा सामाजिक आन्दोलनबाट नेपालीलाई सङ्गठित गर्दै मूल प्रवाहले स्वदेशको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

    विभिन्न राजनैतिक पार्टीहरूको चरित्रबारे चर्चा गर्दै उहाँले देशमा भ्रष्टाचार, महङ्गी बेरोजगारी बढिरहेको र देशको युवाशक्ति विदेश पलायन जस्ता समस्याबारे पनि चर्चा गर्नुभएको थियो ।

    सम्मेलनका विशिष्ट अतिथि मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले एकता समाजको गौरवमय इतिहासबारे प्रकाश पार्नुभएको थियोे ।

    उहाँले मूल प्रवाह जस्तो गौरवशाली सङ्गठनमा आम नेपालीलाई सङ्गठित गराउनुर्नेमा जोड दिनुभयो ।

    उद्घाटन समारोह गिरीबहादुर मगरको सञ्चालन एवम् हेमराज विकको अध्यक्षता तथा नरबहादुर मर्माठानीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    त्यसलगत्तै सम्पन्न बन्दशत्रमा प्रगति प्रतिवेदन गिरीबहादुर मगरले र आर्थिक प्रतिवेदन टेकबहादुर केसीले प्रस्तुत गर्नुभएको थियो ।

    प्रमुख अतिथि पौडेलको नेतृत्वमा सम्मेलनको घोषणासभाको कार्यक्रम अघि बढेको थियो ।

    भारतस्थित नेपालीको मताधिकारको सुनिश्चित गर ! सङ्घीयता खारेज गर ! जस्ता गगनभेदी नारा लगाउँदै मार्चपाससहित सहरको परिक्रमा गरेर हजुराकपुरा कम्युनिटी सेन्टरमा पुगी सो जुलुस सभामा परिणत भएको थियो ।

    सभामा प्रमुख अतिथि राजमो उपाध्यक्ष पौडेलले सारगर्भित मन्तव्य राख्नुभएको थियोे ।

    मूल प्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओलीले मूल प्रवाह नगर समिति, महिला विभाग र समता विभागको समितिको नामावली प्रस्तुत गर्नुभएको थियो ।

    मूल प्रवाह
    सम्मेलनले नारायण केसी अध्यक्ष रहनुभएको १५ पूर्ण पाँच वैकल्पिक र पाँच सल्लाहकार गरी २५ सदस्यीय नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा बालाराम जिसी, सचिवमा गिरीबहादुर मगर, सहसचिवमा नरबहादुर मर्माठानी र कोषाध्यक्षमा टेकबहादुर केसी रहनुनभएको छ ।

    त्यस्तै, सदस्यहरूमा लङ्कबहादुर नेपाली, तुल्सा थापा, प्रदीप भण्डारी, हेमलाल विक, चन्द्र भुसाल, कमल डाँगी, माया ओली, सङ्गिता नेपाली, गणेश पोख्रेल र मुक्तबहादुर रहनुभएको छ ।

    त्यसैगरी, वैकल्पिक सदस्यहरूमा नारायणप्रसाद अधिकारी, पूर्ण बराई, पप्पु केसी, कृष्ण नेपाली र गोपाल सुनार तथा सल्लाहकारहरूमा गोपाल शर्मा, मनजित, गोविन्द मल्ल र रामु गिरी (बी) रहनुभएको छ ।

    महिला विभाग
    सम्मेलनले सङ्गिता नेपाली संयोजक रहनुभएको ११ सदस्यीय महिला नगर विभाग गठन गरेको छ ।

    समितिको सदस्यहरूमा डिला मगर, माया ओली, लीला देवी, देवकी राना, सीता नेपाली, रिमा मगर, सरला नेपाली, सुशीला नेपाली र विमला जिसी रहनुभएको छ ।

    समता विभाग
    सम्मेलनले लङ्कबहादुर नेपालीको संयोजकत्वमा सात सदस्यीय समता विभाग गठन गरेको छ ।

    समितिको सदस्यहरूमा मुमबहादुर विक, रामसिंह परियार, कृष्ण परियार, कृष्ण नेपाली, सन्तबहादुर नेपाली र रमेश सुनार रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई प्रमुख अतिथि पौडेल, मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्यहरू कृष्ण जोशी, दिनेश खड्का, केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार राजकुमार साही, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य उदयसिंह चन्द, नारायण खनाल, महिला क्षेत्रीय सदस्य लक्ष्मी खनाल, मन्जु शर्मा, जापान नेपाली एकता समाज केन्द्र्रीय सदस्य नवीन बस्याल, टेक्निकल सर्भिस पन्जाबका चन्द्र शर्मा, अकाली नेता इकबाल सिंह ढिल्लोलगायत हुनुहुन्थ्यो ।

    घोषणासभा हेमलाल विकको अध्यक्षतामा एवम् गिरी मगरको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत सांस्कृतिक अभियान र नारायण केसीले गर्नुभएको हो ।

     

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.