• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पंचकुला डेराबसी र चन्डिगढमा मूल प्रवाहको नयाँ नेतृत्व चयन


  •   सोमबार, असार ३२, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ ।
    भारतको पंचकुला डेराबसी र चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नयाँ नेतृत्व चयन भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्य तथा मूल प्रवाहका अध्यक्ष ठाकुर खनालको विशिष्ट आतिथ्यमा जुलाई १४, २०२४ का दिन सम्पन्न कार्यक्रममा सो घोषणा गरिएको हो ।

     चन्डिगढ नगर समिति
    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव एवम् सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले चन्डिगढ नगर समितिको मूल प्रवाह नगर र महिला नगर विभागको घोषणा गर्नुभएको थियो ।

    मूल प्रवाह चन्डिगढको पन्ध्रौँ नगर सम्मेलनद्वारा निर्वाचित समितिको अध्यक्षमा मानबहादुर केसी रहनुभएको छ ।

    २३ पूर्ण सात वैकल्पिक र सात सल्लाहकारसहित ३७ सदस्यीय उक्त समितिमा उपाध्यक्ष प्रेम गुरुङ, सचिव थानेश्वर पाण्डे, सहसचिव बिनु नेपाली र कोषाध्यक्ष विष्णु बेलबासे रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा तेजबहादुर रोका, थमन थापा, माधव पोख्रेल, किसन खनाल, सीमा खड्का, जबुना खनाल, लीला विक, अर्जुन विक, दुर्गा विक, नारायण आचार्य, लक्ष्मण पाण्डे, लक्ष्मण खनाल, राम पन्थी, सरस्वती भुसाल, जितेन्द्र गुरुङ, दिनेश विक, किसन पाण्डे र निमानन्द आचार्य रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा बलुराम बन्जाडे, मोहन बुढा, मधु सुवेदी, जमुना खड्का, विष्णु अर्याल, मञ्जु विक र लक्ष्मी अधिकारी तथा सल्लाहकारमा रामप्रसाद शर्मा, हेमबहादुर कनौजिया, लालध्वज गुरुङ, प्रितम खड्का, दानबहादुर जिसी, जीवा गुरुङर गोकुल शर्मा रहनुभएको छ ।

    महिला विभाग
    त्यस्तै, सम्मेलनले जमुना खनाल संयोजक रहनुभएको ३५ सदस्यीय महिला विभाग निर्वाचन गरेको छ ।

    विभागको सदस्यहरूमा जुना चालिसे, सीमा खडका, सरस्वता भुसाल, विष्णु अर्याल, मन्जु विक, लक्ष्मी आधकारी, तारा ज्ञवाली, सीमा आचार्य, जमुना पाण्डे, माया नेपाली, पार्वता एमसी, जमुना खड्का, लाली बेलबासे, विमला आचार्य, पूजा पोख्रल, कमला एमसी, जीवा गुरुङ, हीरा थापा, राधा खड्का, मधु सुवेदी, विमला पाण्डे ए, तिलकुमारी कनौजिया, सीता खड्का, विमला पाण्डे बी, विमला पाण्डे सी, निसा सोन, मनिका सुवेदी, इन्द्रा पौडेल, तीर्था भुसाल, वसन्ता आचार्य, देवी थापा, विष्णु विष्ट र अमृता शर्मा रहनुभएको छ ।

    पंचकुला डेराबसी नगर समिति
    त्यसैगरी, मूल प्रवाहका केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कुलबहादुर बगालेले पंचकुला डेराबसी नगर समितिको नेतृत्व घोषणा गर्नुभएको थियो ।

    १५ पूर्ण पाँच वैकल्पिक र पाँच सल्लाहकारसहित २५ सदस्यीय केन्द्रीय पंचकुला डेराबसी नगर समितिको अध्यक्षमा काजीमान राई चयन हुनुभएको छ ।

    समितिमा उपाध्यक्ष नरेन्द्र बलम्पाकी, सचिव सुरेश आचार्य, सहसचिव दिलमाया लुइटेल र कोषाध्यक्ष श्याम धिमाल रहनुभएको छ ।
    त्यस्तै, सदस्यहरूमा तिलक पौडयाल, प्रेम आचार्य, पुरन थापा, माया आचार्य, करण थापा, गोविन्द भुसाल, बुद्धी सोती, हुमबहादुर थापा, डिबी थापा र दिव्या थापा रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यहरूमा लालु केसी, कुमार भुजेल, बुद्धजयन्ती लुइँटेल, पुनम आचार्य र सञ्जय विक तथा सल्लाहकारमा विष्णु पौडयाल, कुमारी थापा, मोहन जिसी, माया बलम्पाकी र कमला आचार्य रहनुभएको छ ।

    नवनिर्वाचित समितिहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, समितिको नामावली घोषणा गर्ने अतिथिका साथै केन्द्रीय सदस्यहरू दिनेश खडका, तिलक पौडयाल, खिमराज चालिसे, तारा सोमरे, केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडयाल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, क्षेत्रीय समितिकी जुना चालिसे, जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य नवीन बस्याल, केन्द्रीय सांस्कृतिक विभागका बिनु नेपाली, क्षेत्रीय सदस्य गोविन्द परियार, विद्यार्थी सङ्घका केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरे, रोपड नगर समितिका शिवलाल लामिछाने, गोविन्दगढ नगर समितिका रामबहादुर ताम्राकार, लुधियानाबाट उदैसिंह चन्द, अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य रमेश खडका, प्रवासी नेपाली सङ्घ राज्य समितिका सचिव जी.बी. राई, नेपाली जनसम्पर्क समितिका क्षेत्रीय अध्यक्ष खुमप्रसाद काफ्लेलगायले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    घोषणासभाको सञ्चालन प्रेम आचार्यले तथा अध्यक्षता तिलक पौडयालले तथा स्वागत तेजबहादुर रोका र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गर्नुभएको थियो ।

    सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.