• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भोपालमा मूल प्रवाहको नवौँ सम्मेलन


  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
  • धनवीर पुन ।
    भोपाल (भारत) । भारत भोपालमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नवौँ सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापाको उद्घाटन मन्तव्यसँगै जुन २९ र ३० (२०२४) का दिन उक्त सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा मूल प्रवाहको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

    वर्तमान अवस्थामा गणतन्त्र निकै गम्भीर अवस्थाबाट गुज्रिरहेको बताउँदै उहाँले भन्नुभयो– ‘गणतन्त्र, संविधान र धर्मनिरपेक्षता खतरामा परेको छ । प्रतिगामी शक्तिहरू सक्रिय रूपमा अगाडि बढिरहेका छन् । प्रतिगामी शक्तिको विरुद्धमा गणतन्त्रवादी शक्तिबिच सहकार्यको आवश्यकता झनै बढेको गएको छ ।’

    त्यस्तै, मूल प्रवाहका महासचिव प्रेम पौडेलले प्रवासी नेपालीको मताधिकारको सवालमा सत्तासिन शक्तिहरू कहिल्यै पनि इमान्दार नभएको बताउनभयो ।

    सम्मेलनमा केन्द्रीय सदस्यहरू भीमबहादुर थापा, तालबहादुर खड्का र नारायण सापकोटाले पनि शुभकामना राख्नुभएको थियो ।
    सोनु थापाको सञ्चालन र रमेश रानाको अध्यक्षताबाट अगाडि बढेको सम्मेलनमा सहभागीलाई केशव खड्काले स्वागत गर्नुभएको थियो ।

    बन्दशत्र
    उद्घाटन कार्यक्रमपछि बन्दशत्रको सुरु भएको थियो । सोनु थापाको सञ्चानन, भीमबहादुर थापा, तालबहादुर खड्का, नारायण सापकोटा तीन सदस्यीय अध्यक्षमण्डलले बन्दशत्र अगाडि बढाएको थियो ।

    सम्मेलनले १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहित २१ सदस्यीय भोपाल नगर समिति चयन गरेको छ ।

    समितिकिो अध्यक्षमा रमेश राना रहनुभएको छ भने उपाध्यक्षमा केशव खड्का, सचिवमा सोनु थापा, सहसचिवमा कृष्ण पचभैया र कोषाध्यक्षमा हरिबहादुर थापा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा अर्जुन जिएम, लक्ष्मी रोकामगर, राजसिंह रुचाल, मानबहादुर विक, नारायणसिंह गाहा, नरेश थापा, सरिता पचभैया र पुरन थापा रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा देवबहादुर ठकुरी, कमल जिएम, हेमन्त विष्ट र धन बहादुर तथा सल्लाहकारमा मानबहादुर ओली, बिआर राना र लक्ष्मी राना चयन हुनुभएको छ ।
    महिला विभाग गठन
    सो अवसरमा लक्ष्मी रोकामगरको संयोजकत्वमा १७ सदस्यीय महिला विभाग गठन गरिएको छ ।

    समितिको सदस्यहरूमा उमा पाण्डे, माया अधिकारी, श्रीमाया खाम्चाकी, गोमा केसी, निर्मला क्षेत्री, मीना थापा, रिना राडी, पुष्पा जिसी, भगवती थापा, सीता शर्मा, यमुना जिसी, विष्णु रजाली, मधुकला सोनी, मञ्जु सोनी, पुष्पा थापा र तुलसा सोनी रहनुभएको छ ।

    घोषणासभा
    दोस्रो दिन सम्मेलनको घोषणासभा सम्पन्न भएको थियो ।

    राजमो नेता थापाको प्रमुख आतिथ्यमा अघि बढेको सो कार्यक्रममा मूल प्रवाहका महासचिव पौडेल, केन्द्रीय सदस्य भीमबहादुर थापा, तालबहादुर खड्का, नारायण सापकोटा, एकता मञ्चको तर्फबाट भारत राधा अर्याल, प्रवासी नेपाली सङ्घबाट सुरज लुइटेल, जनसम्पर्क समितिबाट दामोदर बेलबासे, पशुपतिनाथ नेपाली समाजका अध्यक्ष लोकमणि घिमिरे, जनकल्याण समितिबाट जीवनारायण घिमिरे, चेम्बर अफ कमर्सबाट गणेश पाण्डेलगायतको आतिथ्य एवम् मन्तव्य रहेको थियो ।

    सोनु थापाको सञ्चालन तथा मानबहादुर ओलीको अध्यक्षता रहेको सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

     

    सोमबार, असार १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.