• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नगर सम्मेलनको तयारीमा मूल प्रवाह हिसार, आयोजक समिति गठन


  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
  • खिमराज चालीसे, चंडिगढ ।
    भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको १६ औं नगर सम्मेलन हुने भएको छ ।

    Advertisement

    सम्मेलन तयारीका लागि आइतवार (२ जुन २०२४ मा) तयारी भेला सम्पन्न भएको छ ।

    कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले मैनबत्ती बालेर गर्नु भयो ।

    समारोहलाई सम्बोधन गर्दै पुनमगरले मूल प्रवाहको नगर सम्मेलन अभियानलाई पुरानो संरचना बदल्ने र नयाँ संरचना निर्माण गर्ने एउटा अभियानको रुपमा बुझ्नु पर्ने धारणा राख्नु भयो।

    अथक मिहिनेत र लगनले भारतस्थित नेपालीहरुकोबीचमा एकता समाज न्यायालयको रुपमा स्थापित हुँदै गइरहेको उहाँले बताउनुभयो ।

    भेलालाई विभिन्न एरियाका प्रतिनिधिहरूले शुभकामना दिएका थिए । जसमा भेला सफलताको शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्यहरु बाबुराम पोख्रेल, लालबहादुर चुदालि, महिला क्षेत्रीय सदस्यहरु सीता पोख्रेल, कमला बगाले र नगर समितिका नन्द बहादुर लम्तरी लगाएत हुनुहुन्थ्यो।

    यस्तै, इन्डस्ट्रियल एरियाबाट सुरेश क्षेत्री, सिटी एरिया ‘ए’ बाट तारा सोमरे, ‘बी’ एरियाबाट मनबहादुर घर्तीमगरले एरियाहरुको रिपोर्टिङ प्रस्तुत गर्नु भएको थियो ।

    विभिन्न विषयमा व्यापक छलफल पश्चात बाबुराम पोख्रेलको संयोजकत्वमा ७ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ ।

    यस्तै, तारा सोमरेको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन प्रचार प्रसार समिति, ओम प्रकाशको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति, सेवक केहर सिंह घर्ति मगरको संयोजकत्वमा ७ सदस्यीय मेस व्यवस्थापन समिति, योगेन्द्र दर्लामीको संयोजकत्वमा ५ सदस्यीय सांस्कृतिक समिति गठन गरिएको छ ।

    सेति रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु गौतम र स्वागत चन्द्र प्रकाश गैरेले गर्नु भएको थियो ।

    सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.