• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दाङको गढवा र लमहीमा जनजाति सम्मेलनका समिति


  •   आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
  • दाङ । दाङको गढवा र लमहीमा २०८१ जेठ १९ गते शनिबार सम्पन्न बेग्लाबेग्लै भेलाद्वारा अखिल नेपाल जनजाति सम्मेलनको पालिका तथा नगर समिति गठन गरिएको छ ।

    Advertisement

    गढवामा सम्मेलनका केन्द्रीय उपाध्यष रमेशमान गुरुङको विशेष उपस्थितिमाझ सम्पनन भेलाद्वारा समिति गठन गरिएको थियो ।

    भेलाले ओमबहादुर मगर अध्यक्ष रहनुभएको ११ सदस्यीय सम्मेलनको पालिका समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा जगदीश चौधरी, सचिवमा टेकबहादुर दर्लामी, सहसचिवमा पतिराम थारू कुमाल र कोषाध्यक्षमा मानबहादुर कुमाल रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा रामबहादुर घर्ती, राजेन्द्र चौधरी, टेकबहादुर चौधरी, जितेन्द्र पुन र सरद राना रहनुभएको छ । सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।

    भेलामा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, राजमो गढवा पालिका समितिका अध्यक्ष कपिलदेव खनाललगायतका अतिथिको पनि आतिथ्य रहेको थियो ।

    लमहीमा पनि समिति
    सोही दिन लमहीमा पनि सम्मेलनको नगर समिति गठन गरिएको छ ।

    जनजाति सम्मेलनका केन्द्रीय सदस्य दलबहादुर घर्तीको विशेष उपस्थितिमा आयोजित दोस्रो नगर भेलामाझ सो समिति गठन गरिएको हो ।

    सुन्दर चौधरी अध्यक्ष रहनुभएको एक रिक्तसहित सात सदस्यीय उक्त समितिको उपाध्यक्षमा तेजबहादुर दर्लामी, सचिवमा गुरप्रसाद कुमाल र कोषाध्यक्षमा नुमबहादुर पुन रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा तेजबहादुर दर्लामी, चन्द्र चौधरी र मोतिराम चौधरी रहनुभएको छ ।

    नयाँ कार्यसमितिलाई अखिल नेपाल शिक्षक सङ्घ दाङका अध्यक्ष रुमालप्रसाद बस्याल, राजमो दाङका सदस्य कुलचन्द्र पोखरेल र अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य खिरा पोखरेलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.