• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

छानबिन समितिमा रविको नाम छुटाएपछि कांग्रेसप्रति केसीको कटाक्ष : लहरो तान्दा पहरो गर्जने डर


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानको नाम नराखिकन बनेको समितिले पीडितलाई न्याय नदिने बताउनुभएको छ ।

    Advertisement

    मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग केसीले लहरो तान्दा पहरो जाने डरले कांग्रेस पछि हटेको आरोप लगाउनुभयो ।

    ‘सहकारी अपचलन गर्नेको बारेमा यत्रो दिन उफ्रिएर आज कहाँ पुगे? के गरे ? कस्तो समिति बनाए ?’ केसीले भन्नुभयो, ‘सत्तापक्ष प्रतिपक्ष सबै सहकारीमा मुछिएको हुनाले, अब यो संसदमा संकट हुन्छ नि त्यो संकटलाई केही दिन टार्नका लागि यस्ता समिति बनाएर जनतालाई भ्रममा पार्छन् ।’

    उहाँले छानबिन गर्दै जाँदा कांग्रेसका नेताहरूसमेत मुछिने भएपछि झारा टार्नेखालको समिति बनेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘कांग्रेसले यत्रा दिन हल्ला गर्यो । आखिल ‘कहाँ जाउली सेखुली यहीँ देखुली’ भनेजस्तो सहकारीको यत्रो रकम अपचलन गर्नेको नामै नराखेर, छुटाए । सत्ता पक्ष र प्रतिपक्षको लहरो तान्दा पहरो गर्जने भएकोले ।’

    अध्यक्ष केसीले अहिले बनेको समितिबाट सहकारी पीडितले न्याय नपाउने र रकम फिर्ता नहुने ठोकुवा गर्नुभयो । संसदीय समिति जनतालाई भ्रम छर्न बनाइएको केसीको भनाई छ ।

    उहाँले प्रश्न गर्नुभयो, ‘को चोखो छ ? अहिलेसम्म सहकारीका कतिवटा समिति बने ? संसदीय व्यवस्थामा यस्ता समिति बनाउने अनि छलछाम गर्ने अनि एउटा निष्कर्ष गरेर। यस्ता समितिले, यस्ता नीतिले, यस्ता व्यवहारले लाखौं सहकारीबाट ठगिएका जनतालाई यिनले रकम फिर्ता गरिदिन्छन् ?’

    फरक प्रशंगमा अध्यक्ष केसीले बजेट सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयनको कति हुन्छ भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो ।

    ‘बजेट कार्यान्वयन फितलो हुँदै आएको परम्परा छ । यो पटक पनि कार्यान्वयनको पाटो कस्तो हुन्छ हेर्न बाँकी नै छ, त्यसको आधारमा बजेटको प्रभाकाकारिता निर्धारण हुन्छ’, उहाँले अगाडि थप्नुभयो ।

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.