• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जापान एकता समाजद्वारा नयाँ वर्षको कार्यक्रम


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।
    जापान नेपाली एकता समाजले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    जनवरी १, २०२४ बुधबारका दिन ओसाकाको तेन्नोजीस्थित बाँसुरी इन्डियन नेपाली रेस्टुरेन्टमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष हेमलाल गौतमको प्रमुख आतिथ्य र जापान एकता समाजका वरिष्ठ सल्लाहकार नन्दु शर्माको विशिष्ट उपस्थितिमा सो कार्यक्रम अगाडि बढेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले सबै जापानस्थित नेपालीलाई एकता समाजसँग मिलेर सहकार्य गरी अघि बढ्न र एकता समाजमा गोलबन्द हुन अनुरोधसमेत गर्नुभएको थियो ।

    एनआरएनए उपाध्यक्ष भीम काउचाले समेत मन्तव्य राख्नुभएको सो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान जापान अध्यक्ष लीला परियार, रक्तिमकै टीका केसी, सहसचिव नवीन बस्याल, वरिष्ठ कलाकार मनबहादुर सलामी, जनप्रगतिशील मञ्च कान्साईका अध्यक्ष लक्ष्मण गैरे, गल्कोट समाज कान्साईका कोषाध्यक्ष विपिन सापकोटा, सल्लाहकार नरबहादुर थापा, लोकगायक केशव शर्मा, कलाकार करिष्मा थापा र जापान ओसाकामा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

    कार्यक्रममा नौमती बाजा समूहको पनि प्रस्तुति रहेको थियो ।

    एकता समाजलाई पुर्‍याएको योगदानबापत् कार्यक्रममा रक्तिम जापानका मनबहादुर सलामी, नौमती बाजा समूह ओसाकाका लोकगायक केशव शर्मा, नृत्यकार करिष्मा थापा, रक्तिमका नृत्यकार सुमित्रा सापकोटालाई एकता समाजका कावा अध्यक्ष डण्ड केसी र प्रमुख अतिथि गौतमले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा कावा डण्ड केसीको अध्यक्षता तथा रक्तिम जापानका पूर्व अध्यक्ष सचित्र केसीको सञ्चालन र एकता समाजका सचिव धनराज गौतमले स्वागत गर्नुभएको थियो ।

    सो कार्यक्रममा रक्तिम जापानका कलाकारद्वारा गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

    एकता समाजद्वारा धन्यवाद
    यसैबिच, जापान नेपाली एकता समाजले एक वक्तव्य जारी गर्दै नयाँ वर्षको कार्यक्रम सम्पन्न भएकोमा त्यसलाई सम्पन्न गर्न सहभागी सम्पूर्ण टिम र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

    कावा अध्यक्ष डण्ड केसी र महासचिव तेजेन्द्र क्षेत्रीको हस्ताक्षरमा जनवरी २ का दिन जारी वक्तव्यमार्फत् धन्यवाद दिइएको हो ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.