• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चंडिगढ र हिसारमा मूल प्रवाहले मनायो ४५ औँ स्थापना दिवश


  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४५ औँ स्थापना दिवशको कार्यक्रम चंडिगढ र हिसार नगरहरुले आ–आफना नगरमा भव्यरुपमा मनाएका छन्।

    Advertisement

    चंडिगढ
    मूल प्रवाह चंडिगढ नगरसमितिको आयोजनामा ७ नोवेम्वरका दिन स्थापना दिवश मनाइएको हो । समारोहमा एकता समाजको गौरवमय इतिहास र प्रवासी नेपालीहरुको समसामयिक समस्या हरुमा एकता समाजले खेलेको भूमिका लगाएतका विषयहरुमा वक्तहरुले गहकिला विचार राख्नुभएको थियो ।

    वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य तिलक पौडयाल, केन्द्रीय सदस्य एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, सदस्य तेजबहादुर रोका, परिषद सदस्य थमन थापा, महिला विभागकी कुमारी थापा, सांस्कृतिक विभागकी सरस्वता भुसाल, जनजाति विभागका प्रेम गुरुङ, समता विभाग पंचकुला एरियाका सुरेश आचार्य, इन्डस्ट्रियल एरियाका लक्ष्मी अधिकारी, सिटि एरियाका मधु सुवेदी लगाएत हुनुहुन्थ्यो।

    ज्ञात अज्ञात शहिदहरु समेत जाजरकोट भूकम्पबाट निधन भएकाहरु प्रति दुई मिनट मौन धारण गर्दै श्रद्धाञ्जली दिइएको उक्त स्थापना दिवशको कार्यक्रम नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता तथा सदस्य अर्जुन विकको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत पुरन थापाले गर्नुभएको थियो ।

    हिसार
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा मूल प्रवाहको ४५ औं स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ।

    सभालाई सम्बोधन गर्दै मूल प्रवाहका क्षेत्रीय सदस्य नन्दबहादुर तम्तरीले मूल प्रवाहको संगठनको ऐतिहासिक उपलब्धिहरूमाथि संक्षिप्त चर्चा गर्नु भएको थियो।

    सभामा मूल प्रवाहका क्षेत्रीय सदस्य सुरेश क्षेत्री, महिला क्षेत्रीय सदस्य सीता पोख्रेल र कमला बगाले लगाएतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो।

    कार्यक्रम सेती रानाको अध्यक्षतामा तथा दुर्गा ज्ञवलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन
    डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै
    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • २.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ३.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • ४.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ५.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ६.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ७.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ८.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.