• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जुम्लाका बुढालाई खोज्न मूल प्रवाहको आग्रह


  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
  • हरिद्वारा (भारत) । भारतको उत्तराखण्ड राज्यको हरिद्वारबाट एक नेपाली वृद्ध हराएको जानकारी प्राप्त भएको छ ।

    Advertisement

    हराएका ६४ वर्षीय मुनु बुढा अक्टोबर ३०, २०२३ देखि बेपत्ता भएका हुन् ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सहसचिव मिथुन सिंहले दिनुभएको जानकारीअनुसार नेपाल तातोपानी गाउँपालिका–७ ताम्ती, जुम्ला निवासी बुढा शिमलास्थित ठियोगमा रोजगारीको सिलसिलामा बस्दै आएका थिए ।

    अक्टोबर २९ का दिन बुढा एउटा चिन्ने व्यक्तिसँग स्वदेश जानका लागि शिमलाबाट हरिद्वार जाने बसमा चढेका थिए । बसमा उनको दुई अन्य नेपाली यात्रुसँग चिनजान भएको बताइएको छ । अक्टोबर ३० का दिन बिहान ८ बजे हरिद्वार पुगेपछि उनी आफ्नो सामानको साथमा आएको व्यक्तिलाई छोडेर बसमा चिनजान भएका दुई नेपाली यात्रुसँग हिँडेपछि बेपत्ता भएको बताइएको छ ।

    हराएका बुढाको साथमा आएका व्यक्तिले केही बेर उनको प्रतीक्षा गरेको तर न त उनी फिर्ता आए, न उनी दुई जना नेपाली फर्के ।

    उनीहरू केही बेरसम्म नफर्केपछि बुढाका साथीले वरपर खोज्ने धेरै प्रयास गरेको तर कुनै अत्तोपत्तो नलागेपछि साथ आएका व्यक्तिले बुढा उनी दुवै जना नेपालीसँग हिँडेपछि बेपत्ता भएको सूचना हिमाचलमा बस्ने उनको भतिजा ठन्डीराज बुढालाई दिएका थिए ।

    ठन्डीराज बुढाले काका बुढाको खोजीमा सहयोगका लागि मूल प्रवाह नगर समिति रिकाङपिओमा निवेदन दिएपछि समितिका पदाधिकारीले आफ्नो स्तरमा बुढाको खोजीमा छन् ।

    ६४ वर्षीय वृद्ध बुढा अपरिचित दुई जनासँग सम्पर्कविहीन भएपछि उनीसँग कुनै अप्रिय घटना हुन सक्ने चिन्तामा परिवार र आफन्त छन् । उनका भतिजा ठन्डीराजले हिमाचलसहित भारतभरि रहेका सम्पूर्ण नेपाली सङ्घसंस्थाका साथै सम्पूर्ण नेपाली समुदायसँग निजको खोजीमा सहयोगका लागि अपिल गरेका छन् ।

    निजलाई कसैले कहीँ कतै देखेमा नजिकको प्रहरीचौकी वा ठन्डीराज बुढा, फोन ८८९४६७०९७९ वा मिथुन सिंह (मूल प्रवाह) ७०१८५८५६४९ मा जानकारी गराउन अनुरोध गरिएको छ ।

    मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन
    डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै
    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • २.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ३.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • ४.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ५.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ६.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ७.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ८.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.