• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

नेपाली भूमि आफ्नो देशविरुद्ध प्रयोग हुने खतराले चिनियाँहरू चिन्तित छन् : केसी


  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली भूमि छिमेकी राष्ट्र चीनविरुद्ध प्रयोग हुने खतरा बढेको बताउनुभएको छ ।

    Advertisement

    शुक्रबार अखिल (छैठौं) को राष्ट्रिय परिषद बैठक उद्घाटन गर्दै अध्यक्ष केसीले एमसीसी मार्फत अमेरिकाले नेपालमा बसेर चीनविरुद्ध गतिविधि गर्ने रणनीति लिएको स्पष्ट पार्नुभयो । उहाँले नेपाली भूमि आफ्नो देशविरुद्ध प्रयोग हुने खतराले चिनियाँहरू चिन्तित बनेको पनि बताउनुभयो ।

    ‘नेपालको भूमिलाई प्रयोग गरेर अमेरिकीहरूले चीन विरोधी गतिविधि गर्दै गएकोमा चिनियाँहरु गम्भीर छन्’ केसीले प्रश्न गर्नुभयो, ‘एमसीसीको प्रयोग गरेर अमेरिकाले नेपालमा चीन विरोधी गतिविधि गरेकोमा चीन प्रष्ट नै छ । के हाम्रो भूमि विदेशीहरूको युद्ध भूमि बनाउनको लागि हो ?’

    फरक प्रशंगमा अध्यक्ष केसीले नेपाल युवाहरुलाई विदेश पठाएर उनीहरुले पठाएको रेमिटेन्सबाट सांसद, मन्त्री उत्पादन गर्ने कारखाना बनेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यति सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’

    उहाँले शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई निजीकरण र व्यापारीकरण गरेर ध्वस्त बनाएको बताउनुभयो ।

    अखिल छैठौं राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेला त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा सुरु भएको हो ।

    अखिल (छैठौं)का उपाध्यक्ष गणेश अधिकारीको अध्यक्षता तथा महासचिव सुभाष जिसीको सञ्चालनमा भएको कार्यक्रममा सचिव पूरन पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    बैठकमा संगठनका अध्यक्ष देवेन्द्र कुँवरले पनि धारणा राख्नुभएको थियो ।

    यस्तै, अखिल (छैठौं)का पूर्व महासचिव घनश्याम न्यौपाने अधिवक्ता पदम रोका, समीर सिंह, प्राडा श्रीधर गौतम, कपिल खनाल, भीष्म जोशी, हरिकान्त शर्मा, कृष्ण पाण्डे लगायतका नेताहरुले शुभकामना दिनुभएको थियो ।

    शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.