• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

इलाममा राजमोसँगै धमाधम अखिल (छैठौं) को संगठन विस्तार


  •   शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
  • इलाम । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको संगठनात्मक अभियान अन्तर्गत पूर्वको इलाममा धमाधम संगठन निर्माण भइरहेको छ । इलामका १० वटै पालिकामा राजमोको सदस्यता वितरण, संगठन निर्माण एवं जनभेटघाट भइरहेको राजमो इलामले जनाएको छ ।

    Advertisement

    संगठनात्मक अभियानकै शिलशिलामा अखिल (छैठौं) ले पनि आफ्नो संगठन विस्तार गर्दै गइरहेको छ । आगामी चैत १ देखि ५ गतेसम्म हुने संघीयता विरुद्धको काठमाडौं केन्द्रित आन्दोलनलाई लक्षित गर्दै संगठन निर्माणलाई तिब्रता दिइएको अखिल (छैठौं) का केन्द्रीय सदस्य बविन वान्तवा राईले युगदर्शनलाई बताउनुभयो ।

    यसै क्रममा इलाम नगरपालिकास्थित श्री आदर्श माविमा कमल राईको अध्यक्षातामा ३१ सदस्यीय इकाइ समिति गठन भएको छ । बिहीबार सम्पन्न विद्यार्थीहरुको बृहद भेलाले संगठन निर्माण गरेको हो ।

    समितिको उपाध्यक्षमा टेकबहादुर राना मगर, सचिव रेविका राई, सहसचिव आरती राई र कोषाध्यक्षमा पवन प्याकुरेल चयन हुनुभएको छ । सदस्यहरुमा रुपा बेघा, अभिशेक लिम्बु, दिनेश आलेमगर, एलेक्स मैनाली, सोनिका राई, सुस्मिता तामाङ, अप्सरा नेम्वाङ, दिपा आले, नितु तामाङ, अञ्जु गुरुङ, निशा मगर, मनु लिम्बु, मनोज विक, भिम कुलुङ, मुना लिम्बु, सविना इङनाम, निर्मला राई, अनिता राई र विपिना राई रहनुभएको छ ।

    अखिल (छैठौं) का प्रदेश उपाध्यक्ष हर्कबहादुर लाओतीले सञ्चालन गर्नुभएको भेलालाई केन्द्रीय सदस्य बबिन वान्तावाले सम्बोधन गर्दै संघीयता विरुद्धको काठमाडौं केन्द्रित आन्दोलनको औचित्यका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

    यता, सुर्योदय माविमा पनि अखिल (छैठौं) ले संगठन विस्तार गरेको छ । श्रवणकुमार सिटौलाको अध्यक्षतामा गठित इकाइ समितिको उपाध्यक्षमा दिपा खतिवडा, सचिव रिन्छेन तामाङ, सहसचिव बविता श्रेष्ठ र कोषाध्यक्ष बिधान भट्टराई चयन हुनुभएको छ ।

    सदस्यहरुमा हिमाल भण्डारी, समीक्षा राई, इशा क्षेत्री, सुप्रभात घिमिरे, उमंग राई, सलिना राई, निराजन भट्ट र कुशल राई रहनुभएको छ ।
    सो भेलामा पनि प्रदेश उपाध्यक्ष हर्कबहादुर लाओतीले सञ्चालन गर्नुभएको थियो भने केन्द्रीय सदस्य बबिन वान्तावा राईले प्रशिक्षण दिनुभएको थियो ।

    इलामको १० वटै स्थानीय तहमा राजमो र अखिल (छैठौं) को समिति गठन गर्ने लक्ष्यका साथ दुईवटा टोली बनाएर संगठनात्मक अभियान चलिरहेको नेता राईले जानकारी दिनुभयो । एउटा टोलीको नेतृत्व बविन राई र अर्को टोलीको नेतृत्व राजमो ईलामका संयोजक केवि सुब्बाले गर्नुभएको छ ।

    शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.