• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विद्यार्थीलाई टिकाइराख्न दिवा खाजा


  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • दमौली । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न र विद्यार्थी टिकाइराख्न तनहुँको व्यास नगरपालिकाले शुरु गरेको दिवा खाजा प्रभावकारी बन्दै गएको छ । गत पुस १ गतेदेखि शुरु भएको दिवा खाजाले विद्यार्थीलाई आकर्षित गरेको हो ।

    Advertisement

    व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वबन्धु पौडेलले दिवा खाजाले विद्यार्थीलाई विद्यालय नियमित आउने वातावरण सिर्जना गरेको जानकारी दिनुभयो । पौडेलले विद्यालय अनुपस्थित हुने गरेका विद्यार्थी पनि दिवा खाजाको व्यवस्था भएपछि विद्यालय आउन थालेका छन् ।

    व्यास नगरपालिका–११ शेरास्थित वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक शर्मिला पौडेल ओझाले कार्यक्रम शुरु भएको छोटो अवधिमा नै दिवा खाजाले विद्यार्थी आकर्षित गर्न सफल भएको जानकारी दिनुभयो । नगरपालिकाले नगर क्षेत्रभित्र रहेको ७५ वटा विद्यालयका बालविकास र एक कक्षाका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था शुरु गरेको छ । फागुन मसान्त सम्मका लागि नगरपालिकाले दिवा खाजाको व्यवस्था शुरु गरेको व्यास नगरपालिकाले जनाएको छ ।

    दिवा खाजा कार्यक्रम लागू भएसँगै विद्यार्थी नियमित विद्यालय आउने र शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुने विश्वास गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । बालविकास कक्षामा अध्ययनरत साना बालबालिकाले दिउँसोको खाजा आफँै व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरुलाई खाजाको व्यवस्था सम्बन्धित विद्यालयले नै गरिदिने न्यौपानेले बताउनुभयो ।

    शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख नगेन्द्रराज रेग्मीका अनुसार बालविकासअन्तर्गत एक हजार एक सय १० र कक्षा १ का ७२१ विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको छ । दिवा खाजा कार्यक्रमका लागि प्रतिविद्यार्थी दैनिक रु १५ उपलब्ध गराइनेछ । रेग्मीका अनुसार दिवा खाजा कार्यक्रमका लागि रु २१ लाख १६ हजार १२५ विनियोजन गरिएको छ ।नगरपालिकाले आगामी आर्थिक वर्षदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पनि दिवा खाजाको व्यवस्थापन गर्ने जनाएको छ ।

    तनहुँको म्याग्दे गाउँपालिकाले पनि विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन गत वर्षदेखि दिवा खाजाको व्यवस्था शुरु गरेको थियो । गाउँपालिकाभित्र रहेका २१ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । गाउँपालिकाभित्र ३१ वटा सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० वटा विद्यालयबाहेक आधारभूत, प्राथमिक र बाल विकास केन्द्र गरी २१ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम लागू छ ।

    दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थिति प्रभावकारी बन्दै गएको छ । दिवा खाजा अभियानले सबै सामुदायिक विद्यालयलाई तयारी खाना जङ्कफुडमुक्त बनाउने अभियानलाई सहयोग पु¥याएको रानाले जानकारी दिनुभयो ।

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.