• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

छ किसान सङ्गठनसम्बद्ध बागमती प्रदेशस्तरीय सङ्घर्ष समिति गठन


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । छ किसान सङ्गठनसम्बद्ध बागमती प्रदेशस्तरीय संयुक्त सङ्घर्ष समिति गठन गरिएको छ ।

    Advertisement

    २०८० जेठ ४ गते बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सम्पन्न प्रशिक्षण प्रशिक्षणात्मक भेलाले सो समिति गठन गरेको हो ।

    भेलामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी, अखिल नेपाल किसान महासङ्घका महासचिव प्रमेश पोखरेल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का महासचिव नहेन्द्र खड्का, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैशीले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

    प्रशिक्षणको क्रममा वक्ताहरूले छ किसान सङ्गठनको तर्फबाट सरकारलाई दिइएको तीन महिने अल्टिमेटम, त्यसमा समावेश गरिएका किसानका ६५ बुँदे मागलगायत बारे चर्चा गर्दै प्रदेशस्तरीय संयुक्त किसान सङ्घर्ष समिति निर्माणमा लाग्नुपर्ने बाध्यताबारे जानकारी गराइएको थियो ।

    भरत फुँयालको अध्यक्षता तथा शिवहरि खनालको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य गङ्गा राईले स्वागत गर्नुभएको थियो ।

    भेलाले २५ सदस्यीय बागमती प्रदेशस्तरीय संयुक्त सङ्घर्ष समिति गठन गरेको छ ।

    समितिको संयोजकमा अखिल नेपाल किसान महासङ्घका भरत फुँयाल, सोही सङ्गठनबाट सीमा रिजाल, दयालक्ष्मी श्रेष्ठ र सोमप्रसाद भण्डारी सदस्यहरू रहनुभएको छ ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) को तर्फबाट केबी घले, बेगमबहादुर खड्का, दिनेश विष्ट र देविराम पौडेल सदस्य रहनुभएको छ ।

    अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तर्फबाट दिवाकर न्यौपाने, बाबुलाल लोप्चन, रामप्रसाद बेलबासे र शेखरनाथ आचार्य सदस्य रहनुभएको छ ।

    अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) को तर्फबाट रामप्रसाद दाहाल, शिवहरि खनाल, हरिशरण बरुवाल, नारायण कुँवर र रामहरि सुवेदी सदस्य रहनुभएको छ ।

    अखिल नेपाल किसान यूनियनको तर्फबाट डा. महेन्द्र जोशी, नरेन्द्रबहादुर तन्दुकार र रोहित कोइराला सदस्य रहनुभएको छ ।

    त्यसैगरी, अखिल नेपाल प्रगतिशील किसान सङ्घको तर्फबाट गणेश कपाली, रामप्रसाद ढकाल र सुजित मगर सदस्य रहनुभएको छ ।

    भेलाले संयोजक भरत फुयाँल तथा सदस्यहरू केबी घले, शेखरनाथ आचार्य, गणेश कपाली, डा. महेन्द्र जोशी र रामप्रसाद ढकालसमेतको सचिवालय गठन गरेको छ ।

    उक्त भेलाले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञान केन्द्र, सरकारी कृषि संस्था, मालपोत कार्यालय र प्रत्येक पालिका केन्द्रलाई ६५ बुँदे मागपत्र र त्यसमा स्थानीय माग सामेल गरी ज्ञापनपत्र दिने तयारी गरिएको किसान नेताहरूले जानकारी दिएका छन् ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.