काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम अब अन्तिम चरणमा पुगेको छ । पत्यक्षतर्फ दोलखा प्रतिनिधि सभाबाहेक सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा १६५ र समानुपातिकमा ११० गरी कूल २७५ जना निर्वाचित हुने प्रवन्ध छ ।
यस्तै, प्रदेशतर्फ जनसंख्याका आधारमा बेग्लाबेग्लै प्रदेशको बेग्लाबेग्लै संख्यामा निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ सातवटै प्रदेशमा दलहरुले पाएको सिट संख्या यस्तो छ ।
प्रदेश सभा प्रदेश न. १ (५६ )
नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५
नेपाली काँग्रेस १७
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) ३
राष्ट्रिय प्रजातन्त्र पार्टी २
प्रदेश सभा मधेश प्रदेश (६४)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) १५
नेपाली काँग्रेस १३
जनता समाजवादी पार्टी, नेपाल ९
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ७
जनमत पार्टी ६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ४
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) ४
स्वतन्त्र ६
प्रदेश सभा बागमती प्रदेश (६६) विजयी: ६५
नेपाली काँग्रेस २४/१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १४
नेपाल कम्युनिष्ट पार्टी (एमाले) १३
राष्ट्रिय प्रजातन्त्र पार्टी ७
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) ५
नेपाल मजदुर किसान पार्टी १
हाम्रो नेपाली पार्टी १
प्रदेश सभा गण्डकी प्रदेश (३६ )
नेपाली काँग्रेस १८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) १२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ४
नेपाल समाजवादी पार्टी १
स्वतन्त्र १
प्रदेश सभा लुम्बिनी प्रदेश (५२)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) १८
नेपाली काँग्रेस १७
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५
जनता समाजवादी पार्टी, नेपाल २
नागरिक उन्मुक्ति पार्टी २
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल २
राष्ट्रिय प्रजातन्त्र पार्टी २
जनमत पार्टी १
स्वतन्त्र ३
प्रदेश सभा कर्णाली प्रदेश (२४)
नेपाली काँग्रेस ९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५
स्वतन्त्र १
प्रदेश सभा सूदूरपश्चिम प्रदेश (३२)
नेपाली काँग्रेस १२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८
नागरिक उन्मुक्ति पार्टी ५
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) ३
स्वतन्त्र १





