• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

साम्राज्यवादी चलखेलप्रति जनता सचेत हुनुपर्छः सांसद जिसी


  •   बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
  • टेकराज भुसाल (टेकु) बुटवल ।
    प्रदेश ५ का सांसद तारा जिसीले देशमा साम्राज्यवादी खतरा बढ्दै गएको बताउनुभएको छ । बिहीबार प्युठानको गौमुखी नगरपालिका–५ ठूलावेसीस्थित गौमुखी माध्यमिक विद्यालय को २९औं वार्षिक उत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै सांसद जिसीले साम्राज्यवादी चलखेलप्रति जनता सचेत हुनुपर्ने बताउनुभयो ।

    Advertisement

    देशमा साम्राज्यवादीहरूको चलखेलले राष्ट्रियता,अखण्डता र सार्वभौमिकतामाथि हमला भइरहेको उहाँको भनाई थियो । ‘देशमा अमेरिकी तथा भारतीय साम्राज्यवादको हस्तक्षेप बढ्दै गईरहेको छ’ सांसद जिसीले भन्नुभयो, ‘साम्राज्यवादीहरुका अगाडि सरकारमा बस्नेले घुँडा टेकिरहेका छन् । यस्तो अवस्थामा जनता थप सचेत र संगठित हुनुपर्ने आवश्यकता छ ।’

    सांसद जिसीले शिक्षाको समाज विकासमा निर्णायात्मक भूमिका हुने र शिक्षामा सबैको पहुँचले नै वास्तविक स्वतन्त्रता र अधिकार उपयोगको लागि सामर्थ्य बनाउनुपर्नेमा जोड दिनुभयो । समाजमा फैलिएका कुसंस्कार, कुरिती, अन्धविश्वास जस्ता असमाजिक मुल्य र मान्यता अन्त गर्न शिक्षाको निर्णायात्मक भूमिका हुने उहाँको भनाई छ । कानुनमा शिक्षाको बारेमा धेरै कुराहरू उल्लेख गरेपनि ब्यवहारमा लागु गर्न नसकिएको सांसद जिसीले बताउनुभयो । समाजका लागि प्राविधिक, सिपमुलक तथा ब्यवहारिक शिक्षाको आवश्यकता रहेको जिसीले बताउनुभयो ।

    कार्यक्रममा गौमुखी गापा अध्यक्ष बिष्णु कुमार गिरी, समाजसेवी ज्ञामुराम न्यौपाने, पूर्व प्रधानअध्यापक भेषमान गिरी लगायतको उपस्थित रहेको थियो।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर केसीको अध्यक्षता, शिक्षक लोकन्द्र जिसीको सञ्चालन र स्वागत राम बहादुर भण्डारीले गर्नु भएको थियो भने विद्यालयको वार्षिक आय व्यय प्राचार्य अर्जुन बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो ।

    बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.