• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संघीयता विरुद्ध मार्चको तयारीः अखिल (छैठौं) को काठमाडौं उपत्यका भेला


  •   शनिबार, पुष २६, २०७६ मा प्रकाशित
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को काठमाडौं उपत्यका स्तरीय भेला सम्पन्न भएको छ । आगामी चैत्र १ गते देखि ५ गते सम्म सञ्चालन हुने संघीयता विरुद्ध काठमाडौं केन्द्रित कार्यक्रमको तयारीका लागि देशब्यापी भेला र बैठक सञ्चालन गरिरहेको अखिल (छैठौं) ले शनिबार राजधानीको भृकुटीमण्डपमा भेला सम्पन्न गरेको हो ।

    Advertisement

    भेलालाई सम्बोधन गर्दै संगठनका अध्यक्ष विमल पोख्रेलले नेपालको लागि संघीयता घातक भएको भन्दै यसको खारेजी आजको प्रमुख आवश्यकता भएको बताउनु भएको थियो । हिजोका शासकले आफूलाई त्यो समयमा जति नै शक्तिशाली देखाए पनि जनहित विरोधी सत्ताहरु समेत जनताका आन्दोलनबाट च्युत भएको स्मरण गर्दै राष्ट्रघाती संघीयता सडकबाट जनताले उखेलेर फाल्ने चेतावनी दिनु भयो ।

    भेलामा अखिल (छैठौं) का केन्द्रीय सचिव सुवास जिसिले सम्पुर्ण स्वाभिमानी नेपाली विद्यार्थीहरु एकजुट भइ काठमाडौंको सडकवाट संघीयता विरुद्द धावा बोल्न अपिल गर्नुभयो । जिसिले विद्यार्थीहरुको काम पढ्ने मात्र नभइ यो देशको राष्ट्रियताको संरक्षण गर्नु पनि हो भन्दै देश बचाउने अभियानलाई सफल बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

    भेलामा नेकपा (मसाल) काठमाडौंका जिल्ला प्रवक्ता जगत रेग्मी र अखिल (छैठौं)का पूर्व सल्लाहकार भीष्म जोशीले आफ्नो विचार प्रकट गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा काठमाडौंका छवि खनाल, अखिल (छैठौं) का काठमाडौं जिल्ला अध्यक्ष प्रतिभा शर्मा, पूर्व राष्ट्रिय परिषद सदस्य टंक जिसि, वाग्लुङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष शुर्य पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।

    भेलाले सुवाश जिसिको संयोजकत्वमा १५ सदस्यीय उपत्यका परिचालन समिती र सृजना जिसिको संयोजकत्वमा ५५ सदस्यीय आन्दोलन प्रचार समिती गठन गरेको छ । आगामी माघ र फागुनमा उपत्यका व्यापिरुपमा आन्दोलन प्रचारप्रसार गर्न परिचालन समितिले कार्य योजना बनाइ कार्यान्वयन गर्ने निर्णय भएको छ ।

    भेला अखिल (छैठौं)का केन्द्रीय सदस्य प्रतिभा आचार्यको सञ्चालन र सचिवालय सदस्य सृजना जिसिको अध्यक्षतामा सम्पन्न भएको हो ।

    शनिबार, पुष २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.