• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

संघीयता विरुद्ध मार्चको तयारीः चितवनमा भेला सम्पन्न


  •   शनिबार, पुष १२, २०७६ मा प्रकाशित
  • सुमन आचार्य, भरतपुर ।

    Advertisement

    अनेरास्ववियु (छैठौं) चितवनको जिल्ला भेला समपन्न भएको छ । संघीयता विरुद्ध काठमाडौं मार्चको तयारीका सन्दर्भमा शनिबार भरतपुरमा भेलाको आयोजना गरिएको हो ।

    यूनियनका केन्द्रीय कोषाध्यक्ष निश्चल क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा रत्ननगर नगरपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिका लगायतका स्थानबाट विद्यार्थीहरु सहभागी थिए ।

    भेलालाई सम्बोधन गर्दै कोषाध्यक्ष संघीयता दिनानुदिन असफल बन्दै गैरहेको सन्दर्भमा संगठनले सञ्चालन गर्न लागेको काठमाडौं केन्द्रित मार्चले संघीयता विरोधी आन्दोलनलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । सो आन्दोलनमा चितवन जिल्ला समितिको तर्फबाट उत्साहजनक उपस्थितिको अपेक्षा गर्दै थप तयारीका लागि जुट्न आह्वान गर्नुभयो ।

    उक्त कार्यक्रममा यूनियनका पूर्व जिल्ला अध्यक्ष माधव पौडेलले विध्यार्थी आन्दोलनको ऎतिहासिक पृष्ठभुमि बोकेको जिल्लाले अहिलेको आन्दोलनमा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्ने दावी गर्नुभयो । यसैगरी यूनियनका पुर्व जिल्ला अध्यक्ष सुमन आचार्यले नेपालको इतिहासमा युवा विध्यार्थीहरुले ठुला ठुला ऎतिहासिक आन्दोलन सफल पार्नका लागि मुख्य भुमिका खेलेको बताउंदै संघियता विरुद्धको आन्दोलनको अगुवाइ गर्दै संघीयता खारेजिका लागि आन्दोलनमा जुझारु तरिकाले लाग्नका लागि युवा विध्यार्थीहरुलाई आह्वान गर्नुभयो ।

    युनियनका जिल्ला अध्यक्ष कमल आचार्यको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन अखिल (छैठौं) कालिकानगर नगर समितिका उपाध्यक्ष निसा पौडेलले गर्नुभएको थियो ।

    शनिबार, पुष १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.