• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

संघीयता विरुद्ध विद्यार्थी अभियानः कैलाली कञ्चनपुरको संयुक्त भेला


  •   शनिबार, पुष ०५, २०७६ मा प्रकाशित
  • पुष्कर भट्ट, महेन्द्रनगर । संघीयता विरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरिरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले कैलाली कञ्चनपुरको संयुक्त भेला सम्पन्न गरेको छ । शनिबार कैलालीको लामितालमा दुबै जिल्ला समितिको संयुक्त भेला भएको हो ।

    Advertisement

    युनियनका अध्यक्ष बिमल पोखरेलको प्रमुख आतिथ्यतामा भएको भेलाले ‘काठमाडौं मार्च’मा बढी भन्दा बढी विद्यार्थी सहभागी गराउन तयारी गर्ने बारे छलफल भएको थियो । संगठनका कन्द्रीय सदस्य हेमराज भट्टको अध्यक्षता तथा कञ्चनपुर जिल्ला सचिव पुष्कर भट्टको सञ्चालनमा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चा र अन्य विभिन्न जनवर्गीय संगठनका नेताहरुको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्ट, राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे ,तराइ मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, जातीय समता समाजका महासचिव गोविन्द विक सहभागी हुनुहुन्थ्यो ।

    यस्तै, राजमो कञ्चनपुर जिल्ला अध्यक्ष राम बहादुर कार्की, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, नेकपा (मसाल) डडेल्धुरा प्रवक्ता दिल बहादुर ऐर, राजमो केन्द्रीय सल्लाहकार मन्जु परियार लगायतका नेताहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अखिल (छैठौं) कैलाली जिल्ला सचिव एकेन्द्र कँडेलले राख्नुभएको थियो ।

    आगामी फागुन महिनामा अनेरास्ववियू (छैठौं) ले गर्न लागेको संघीयता विरुद्ध ‘काठमाडौं मार्च’ को तयारीस्वरुप देशब्यापी भेला, बैठकलगायतका गतिबिधि तिब्र पारिएको छ । यसै सन्दर्भमा आइतबार (पुस ६ गते) डोटी डडेल्धुराको संयुक्त भेला डोटीमा आयोजना गरिएको अखिल (छैठौं) ले जनाएको छ ।

    शनिबार, पुष ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.