• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जम्मु कश्मीरमा मूल प्रवाहको संगठन विस्तार


  •   सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे,चंडिगढ ।
    प्रवाह अखिल भारत नेपाली एकता समाजको जम्मु कश्मीरमा संगठन विस्तार भएको छ ।

    Advertisement

    ऐतिहासिक आठौं अखिल भारत सम्मेलन (२७–२८ फरवरी र १ मार्च २०२२) मा हुन गैरहेको सम्मेलनलाई सफल पार्नको लागि प्रचारात्मक कार्यक्रमसहित संगठन विस्तारलाई एकता समाजले तिब्रता दिएको छ ।

    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जम्मू कश्मीर नगरका सल्लाहकार लिलामणी पोख्रेलको पहलमा आयोजित भेलाको उद्घाटन केन्द्रीय सदस्य कुलबहादुर बगालेले गर्नु भएको थियो ।

    सो क्रममा बगालेले देशको वर्तमान परिस्थिति एवं मूल प्रवाहको लक्ष्य र उद्देश्यका साथै आठौं अखिल भारत सम्मेलनको विषयमा प्रकाश पार्नुभएको थियो । त्यस्तै, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य र मुकुन्दप्रसाद गौतमले भेला सफलताको शुभकामना दिनुभएको थियो।

    भेलाले १३ पूर्ण, दुई वैकल्पिक गरि १५ सदस्यीय नगर समिति गठन गरेको छ । समितिको अध्यक्षमा रामबहादुर गुरुङ, उपाध्यक्ष होमनाथ गौतम, सचिव मेगबहादुर गुरुङ, सहसचिव माया गुरुङ र कोषाध्यक्षमा लीलामणि पोख्रेल चयन हुनुभएको छ ।

    सदस्यहरुमा डा.राज कुमार, हिमासु गुरुङ, शशिराम घर्तीमगर, किशन गुरुङ, किरण गुरुङ, शक्ति बुढामगर, निरा देवी र रोहित भण्डारी तथा वैकल्पिक सदस्यमा गंगाबहादुर थापा हुनुहुन्छ भने हाललाई एक स्थान रिक्त राखिएको छ ।

    कार्यक्रम मेगबहादुर गुरुङको सञ्चालन तथा राजकुमारको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लीलामणि पोख्रेलले गर्नु भएको थियो।

    सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै
    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • २.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • ३.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ४.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ५.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ६.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ७.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ८.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.