• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जापानको ओसाकामा एकता समाजको दोस्रो क्षेत्रीय भेला सम्पन्न


  •   सोमबार, माघ १७, २०७८ मा प्रकाशित
  • मेघराज रिष्मेली, जापान ।
    जापान नेपाली एकता समाज जापान, ओसाकाको दोस्रो क्षेत्रीय भेला सोमबार ‍(जनवरी ३१ ) सिन ओसाकाको कोको प्लाजा हलमा सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय कार्यसमिति र ५ सल्लाहकार सहितको नयाँ कार्य समिति चयन गरेको छ ।

    Advertisement

    समाजका केन्द्रीय अध्यक्ष यामलाल सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न भेलामा अन्तराष्ट्रिय नेपाली एकता समाजका सदस्य गोपाल सापकोटाको विशेष अतिथि हुनुहुन्थ्यो । जापान नेपाली एकता समाज क्षेत्रीय समिती ओसाकाका अध्यक्ष कमल कार्कीको अध्यक्षता तथा केन्द्रीय सदस्य मेघराज रिष्मेलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गोपालकृष्ण सापकोटाले स्वागत गर्नुभएको थियो ।

    भेलामा रक्तिम अभियान जापानका सचिव टिका केसी दीपक, एकता समाज ह्योगो क्षेत्रीय समितीका अध्यक्ष भुवन सापकोटा भेषराज, एकता नौमती बाजा समूह अध्यक्ष मन बहादुर सलामी, एकता समाजका केन्द्रीय महासचिव तेजेन्द्र क्षेत्री, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार हेमलाल गौतम, समाजका केन्द्रीय सल्लाहकार नन्दु शर्मा, गल्कोट समाज जापान कान्साई एवम् जनप्रगतीशिल मञ्च कान्साईका वरिष्ठ उपाध्यक्ष कुलविर थापा, जनसम्पर्क समिति कान्साईका प्रतिनिधी एवम् नेपाली कांग्रेस जिल्ला समिति बाग्लुङ्गका सदस्य यदुराम सापकोटा, महिला अथिती रूपा सापकोटा र माया केसीको उपस्थिती रहेको थियो ।

    भेलाको बिचमा रक्तिम सांस्कृतिक अभियान जापानका सचिव टीका केसीले रक्तिम गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो भने सदस्यद्वय भावना सापकोटा र सिर्जन सापकोटाले ‘मधेशी पहाडी हिमालका हिमाली’ गीतमा नृत्य प्रस्तुत गरेका थिए । भेलामा एकता नौमती बाजा समूहले बिच बिचमा नौमती बाजा र गीत सहित प्रस्तुत गरेर हलमा दर्शकलाई नचाएर माहोल तताएका थिए।

    भेलामा जनसम्पर्क समिती कान्साईको तर्फबाट यदुराम सापकोटा, गल्कोट समाजको तर्फबाट कुलविर थापा, एकता समाजको तर्फबाट गोपालकृष्ण सापकोटा, ह्योगो अध्यक्ष भुवन सापकोटाले शुभकाना मन्तव्य राख्नुभएको थियो भने एकता समाजका महासचिवले नयाँ कार्यसमितिको नामवली प्रस्तुत गर्नुभएको थियो ।

    दोस्रो भेलाबाट निर्वाचित समितिको अध्यक्षमा गोपाल खत्री, उपाध्यक्ष मेघराज रिष्मेली, सचिव गोपाल कृष्ण सापकोटा, सह–सचिव सुमन सापकोटा र कोषाध्यक्षमा राजन सापकोटा चयन हुनुभएको छ ।

    सदस्यहरुमा मनबहादुर सलामी, टिका केसी दिपक, नरेश खत्री, चेतना सापकोटा, रोशन सापकोटा, राजु परियार, होमराज परियार, दीपक परियार, दिलु खत्री, रोशन गौचन, विकास सापकोटा, मिना सलामी रहनुभएको छ । त्यस्तै, सल्लाहकारमा कमल कार्की, राजु केसी,ठाकुर चालिसे, भक्त सापकोटा, मिलन शर्मा हुनुहुन्छ ।

    नवनिर्वाचित कार्यसमितिलाई समाजका केन्द्रीय अध्यक्ष यामलाल सापकोटा र निवर्तमान अध्यक्ष कमल कार्कीले बधाई तथा सफल कार्यकालको शुभकामना सहित प्रमाण पत्र र खादा लगाएर प्रमाण पत्र दिनुभएको थियो भने एकता समाजलाई विभिन्न चरणमा सहयोग गर्नुभएका महिलाहरूलाई कदर पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो ।

    सोमबार, माघ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.