काठमाडौं । क्यानडाले नेपाललाई ३ लाख ४८ हजार डोज कोरोना विरुद्धको खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।
Advertisement
नेपालस्थित क्यानडाका अवैतनिक महावाणिज्यदूत बुद्ध बस्यान्तले स्वास्थ्य सचिव रोशन पोख्रेललाई कोरोना विरुद्धको खोप मंगलबार हस्तान्तरण गर्नुभएको हो ।
क्यानडाले कोभ्याक्स फ्यासिलिटी अन्र्तगत कोरोना बिरुद्दको खोप नेपाललाई दिएको हो । पहिलो चरणमा सो परिणामको खोप उपलब्ध गराएको हो ।