• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्ली नगर समितिद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने

निवर्तमान आइजिपी कार्की सर्वोच्चमा

सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

‘जाली नक्सा नसच्याए टिस्टादेखि काँकडासम्म नेपालले दाबी गर्नुपर्छ’


  •   बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
  • घोराही । राष्ट्रिय जनमोर्चा दाङले भारतले बनाएको जाली नक्सा विरुद्ध घोराहीमा प्रदर्शन गरेको छ । राजमो घोराही उपमहानगर समितिको आयोजनामा बिहीबार नारायणपुरमा कोणसभाको आयोजना गरी विरोध गरिएको हो ।

    Advertisement

    कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले भारतले विभिन्न माध्यमबाट नेपालको स्वाधिनता माथी बारम्बार धाबा बोल्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

    ‘अहिले जसरी सुगौली सन्धी पछिको नेपाली सिमा मिच्ने र नेपाली भुभाग नै आफ्नो बनाउने काम गरेको छ, यदी यस्तै नै हो भने पूर्व टिस्टादेखि पश्चिम काँगडा सम्मको भुमिमा नेपालीले दाबी गर्नुपर्ने हुन्छ’ अध्यक्ष आचार्यले भन्नुभयो ।

    कार्यक्रमलाई अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जि एम, अखिल नेपाल युवक संघ जिल्ला सदस्य डोर बहादुर केसी, अखिल छैठौं जिल्ला सदस्य लक्ष्मण बिक लगायतले सम्बोधन गर्नु भएको थियो ।

    नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर समिती कोषाध्यक्ष चन्द्रबहादुर रावतले गर्नु भएको थियो ।

    बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्ली नगर समितिद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
    निवर्तमान आइजिपी कार्की सर्वोच्चमा
    प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली
    अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती
    चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
    उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      दिल्ली नगर समितिद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने

    • २.
      निवर्तमान आइजिपी कार्की सर्वोच्चमा

    • ३.
      सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

    • ४.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

    • ६.
      चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

    • ७.
      उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

    • ८.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.