• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

बाग्लुङमा यसरी हुँदैछ चुनावी प्रचार अभियान

"प्रदेशसभा निर्वाचन क्षेत्रका सबै वडामा सम्पर्क कार्यालय स्थापना "

  •   बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
  • तिलक थापा, बाग्लुङ ।

    Advertisement

    बाग्लुङ क्षेत्र नं २(ख) मा प्रदेशसभा सदस्यमा वामगठबन्धनबाट उम्मेद्वारी दिएका खिमविक्रम शाहीलाई जिताउन निर्वाचन क्षेत्रब्यापी प्रचार अभियान तिब्र पारिएको छ । प्रचार प्रसारका क्रममा ठाउँ ठाउँमा जनसभा तथा भेटघाट आयोजना गरिएको छ ।

    निर्वाचन क्षेत्रव्यापी रुपमा सबै वडा कार्यालयहरुमा सम्पर्क कार्यालय स्थापना गरी अभियान सुरु गरिएको राजमो बाग्लुङले जनाएको छ ।

    निसीखोलामा चुनावी सभा
    त्यसै क्रममा निसीखोला गाँउपालिका–५ पुतली बजारमा बुधबार चुनावी सभाको आयोजना गरिएको राजमो बाग्लुङले जनाएको छ ।सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेता एवं गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले राष्ट्रियतामाथि एक पछि अर्को गर्दै हमला भइरहेको बेला दुई जिम्मेवार पार्टी साझा उमेदवार लिएर निर्वाचनमा आएको चर्चा गर्नुभयो । गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको संरक्षणको लागि वामपन्थी उमेदवारलाई विजय बनाउन अनिवार्य रहेकोले थापाको भनाई थियो ।

    वाम उमेद्वार खिम विक्रम शाहीले पिछडिएको क्षेत्र तथा बस्ती विकासका लागि गिलास चिन्हमा मतदान गरी विजय गराउन अनुरोध गर्नुभयो । कार्यक्रममा नेकपाका नेता प्रेम घर्ती, रुद्र प्रसाद पौडेल, केशर छन्त्याल लगायतले मन्तव्य राख्नु भएको थियो भने पुनिकला बुढा, कमला पुन, डिल्लीराज भूसालको समेत आतिथ्यता रहेको थियो ।

    वडा कार्यालय स्थापना

    आजै ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका सबैवडामा कार्यालय स्थापना साथै निर्वाचन परिचालन समिति गठन भएको छ । जस अनुसार ढोरपाटन नगरपालिका वडा नं।१ मा चित्र बहादुर भण्डारी संयोजक र दल बहादुर भण्डारी सहसंयोजक रहनुभएको ५५ सदस्यीय समिति गठन भएको छ।

    बुर्तिवाङ वडा नं.२ मा तम बहादुर घती संयोजक र आत्माराम चालिसे र डम्बर बहादुर खत्री सहसंयोजक रहनुभएको १०१ सदस्यीय समित गठन भएको छ।
    त्यस्तै, तारिखेतमा, वडा नं.३ को संयोजक गंग बहादुर कार्की, सह संयोजक नर बहादुर सुनार, प्रचार संयोजक इन्द्रमनी पाण्डे, उप संयोजक लोक बहादुर विक सहित १०१ सदस्यीय समिति बनेको छ ।

    यता, वडा नं. ४ तल्लो घोसाको संयोजकमा दीर्घलाल गैरे रहनुभएको छ भने छोरेगाउँ वडा नं. ५ मा संयोजक रेशमराज रेग्मी उपसंयोजक तुलसी खरेल रहेको ४९ सदस्यीय समिति गठन भएको छ ।

    ६नं को बुढाथोकमा संयोजक ज्ञान बहादुर सिर्पाली, सह संयोजक निम बहादुर बुढा, सचिवालय संयोजक चन्द्र बहादुर घर्ती, प्रचार संयोजक उमेश कुमार बुढा रहनुभएको छ, जहाँ १०१ सदस्यीय समिति बनेको छ ।

    ७ नं. गादीखोलाको संयोजक चन्द्रसिंह कुमाई सह संयोजक राष्ट्रिय पुन रहनुभएको १०३ सदस्यीय समिति बनेको छ ।  स्कुले टोल बोबाङ वडा नं ८ को संयोजकमा पदम घर्ती उप संयोजक चुना बहादुर घर्ती रहेको १०१ सदस्यीय प्रचार समिति बनेको छ । सेराबाङ ९ मा संयोजक ढालेन्द्र पुन, सह संयोजक जीवन घर्ती सहित १०१ सदस्यीय समिति बनेको छ ।

    यसै गरी तमानखोला गाउँपालिकामा नरेन्द्र छन्त्यालको संयोजक, बीर बहादुर गोतामे सह संयोजक रहनुभएको छ भने बोंगादोभान बजार ५ नं। वडा खुंखानीमा नर बहादुर सिर्पाली संयोजक र जय प्रकाश सुनचौरी रहनुभएको छ।

    खुंखानी गाउँमा र ४ को कार्यालय लाम्मेलामा उद्घाटन भएको छ । कार्यक्रममा नरेन्द्र छन्त्याल, बीर बहादुर गोतामे, देव बहादुर पुन, बीर बहादुुर विक थम प्रकाश रसाइलीले मन्तव्य राख्नु भएको थियो ।

    यसै गरि निसीखोला गाउँपालिकामा पनि वडा नं. १ देखि वडा नं.७ सम्म सबै वडाको वडा कार्यालय उद्घाटन भएका छन् । निसीखोला ५ को कार्यक्रम राष्ट्रिय जनमोर्चा निसीखोलाका अध्यक्ष थम्मन घर्तीको अध्यक्षता, सचिव मिलन हमालको सञ्चालन र हिरा बहादुर पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.