• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

निवर्तमान आइजिपी कार्की सर्वोच्चमा

सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

जलवायु जोखिममा नेपालका ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

निसीखोलामा निर्वाचन परिचालन समिति गठन


  •   मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
  • बाग्लुङ । निसीखोला गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संयुक्त भेला आज सम्पन्न भएको छ । भेलाले जुन बिक्रम शाही संयोजक र कुबिर बिक उपसंयोजक रहेको ४५१ सदस्यीय निसीखोला संयुक्त निर्वाचन मुल परिचालन समिति चयन गरेको छ । साथै भेलाले वडा स्तरीय निर्वाचन परिचालन समितिको संयोजक र उपसंयोजकको जिम्मेवारी निर्धारण गरेको छ ।

    Advertisement

    जसमा वडा नं.१ मा संयोजक मुक्त सिह, उपसंयोजक जीवन सिंजाली, वडा नं. २ मा संयोजक ईन्द्र बहादुर रसाईली, उपसंयोजक सहविन छन्त्याल, वडा नं. ३ मा संयोजक खिम बहादुर शाही, उपसंयोजक बिमल शाही, वडा नं. ४ मा संयोजक टंक पौडेल, उपसंयोजक लोकिश्वर पौडेल, वडा नं. ५ मा संयोजक थमन घर्ती, उपसंयोजक हिरा बहादुर पुन, वडा नं. ६ मा संयोजक लिला बहादुर बुढा, उपसंयोजक मनसुर बुढा, वडा नं.७मा संयोजक खुमन बुढा, उपसंयोजक तारा घर्ती रहनु भएको छ ।

    कार्यक्रममा (नेकपा)का प्रदेश सदस्य प्रेम घर्तीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम जुन बिक्रम शाहीको अध्यक्षता, रुद्र पौडेलको सञ्चालन र भिम घर्तीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भोली २७ गते २२ वटै वडामा वडा स्तरीय परिचालन समितिको भेला सम्पन्न हुनेछ ।

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निवर्तमान आइजिपी कार्की सर्वोच्चमा
    प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली
    अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती
    चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
    उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      निवर्तमान आइजिपी कार्की सर्वोच्चमा

    • २.
      सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

    • ५.
      चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

    • ६.
      उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

    • ७.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ८.
      एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.