• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

काठमाडौंमा राष्ट्रिय जनमोर्चाको प्रगतिशील देउसी भैलो (फोटो/भिडियो)


  •   शनिबार, कार्तिक ०९, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौंमा देउसी भैलो सञ्चालन गरेको छ । शनिबार बसुन्धरामा अध्यक्ष चित्रबहादुर केसीले सांस्कृतिक समारोहबीच भैलो कार्यक्रमको उद्घाटन गर्नुभयो ।

    Advertisement

    समारोहमा अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा प्रत्येक वर्ष जनताको घर दैलोमा देउसी भैलो खेल्न आउने गरेको स्मरण गर्दै प्रगतिशील सांस्कृतिक कार्यक्रममार्फत राजनीतिक चेतना फैलाउन मद्दत मिल्ने बताउनुभयो । देशको परिस्थितिबारे संक्षिप्त चर्चा गर्दै अध्यक्ष केसीले देशमा रोजगारी नपाउँदा लाखौँ युवा विदेशीनुपर्ने बाध्यता रहेको चर्चा गर्नुभयो ।

    देशमा लोकतान्त्रिक गणतन्त्र आएपनि अझै जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको उल्लेख गर्दै त्यसका लागि प्राप्त उपलब्धि जोगाउँदै थप उपलब्धिका लागि जनताले निरन्तर संघर्ष गरिरहनुपर्नेमा जोड दिनुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

    भैलो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरु विष्णु केसी, बिष्णु शर्मा, मधु क्षेत्री, माया पुन, एलिना शाही, समीक्षा श्रेष्ठ, राम राना, मिन राना, सीमा थापा, अंकिता चुँनाली, युजिन श्रेष्ठलगायतका कलाकारहरुको भब्य प्रस्तुती रहेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
    कार्यक्रममा राजमोका महासचिव जनकराज शर्मा, नेकपा(मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो नेता आनन्द शर्मा, सचिव हिमलाल पुरी, पूर्व सचिव कृष्ण अधिकारी, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अधिवक्ता घनश्याम न्यौपानेलगायत नेताहरु सहभागि हुनुहुन्छ ।

    फोटो:

    शनिबार, कार्तिक ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.