• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना

कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म

पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

यसरी हुँदैछ रक्तिम परिवारको जनवादी भैलोको तयारी (भिडियो)


  •   बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
  • काठमाडौं । रक्तिम साँकृतिक अभियानले तिहारमा खेलिने भैलोका लागि देशका विभिन्न स्थानमा तयारी प्रशिक्षण सञ्चालन गरिरहेको छ । राष्ट्रिय जनमोर्चासहित विभिन्न जनवर्गीय संगठनको भैलोलाई सांस्कृतिक कार्यक्रममार्फत सघाउ गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम भइरहेको अध्यक्ष रेम रानाले जानकारी दिनुभयो ।

    Advertisement

    राजमोले काठमाडौंमा खेल्ने जनवादी भैलोलाई राक्तिमका कालाकारहरुले सघाउ गर्ने उद्देश्यसहित कलाकारहरु प्रशिक्षणमा जुटेका छन् । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा उहाँहरुका प्रशिक्षण चलिरहेको छ ।

    अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको नेतृत्वमा भैरहेको प्रशिक्षण कार्यक्रममा अभियानकै केन्द्रीय सल्लाहाकार मधु क्षेत्री लगायतका केन्द्रीय समितीका कलाकारहरुले प्रशिक्षण दिईरहनु भएको छ । सो भैलोमा महासचिव जीवन शाही लगायतका अभियानका केन्द्रीय टोली सहभागि हुनेछ ।

    भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

    त्यसैगरी अभियानका केन्द्रीय अध्यक्ष रेम रानाको नेतृत्वमा बुटवलमा पनि पशिक्षण भैरहेको छ । प्रशिक्षणमा अभियानका केन्द्रीय सदस्य विष्णु केसी, केन्द्रीय सल्लाहकार लक्ष्मी गुरुङ, सिता बश्याल लगायतका कलाकारहरुको उपस्थिती रहेको छ ।

    देशको विभिन्न जिल्लाहरुमा पनि अभियानका कलाकारहरुले भैलो तयारीमा जुटेको अध्यक्ष रानाले जानकारी दिनु भएको छ ।

    https://www.facebook.com/laxmi.chaudhary.3304/videos/2478494988904008/
    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना
    कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म
    शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न
    सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह
    अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
    इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      उद्योग र व्यापारको सहजीकरण गर्न प्रत्यायन केन्द्र स्थापना

    • २.
      कम्पनीको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने म्याद पुस मसान्तसम्म

    • ३.
      पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

    • ४.
      शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

    • ५.
      सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

    • ६.
      अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

    • ७.
      इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

    • ८.
      ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.