• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

भारतको चंडीगढमा जनवादी भैलोको तयारी, तीन टिम घोषणा


  •   बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
  • खिमराज चालिसे, चंडीगढ
    मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिले तिहारमा जनवादी भैलो खेल्ने तयारी गरेको छ । मूलप्रवाहले रक्तिमका कलाकार सम्मिलित तीन टिमको घोषणा पनि गरेको छ । ती तीनै टिमले जनवादी भैलो खेल्ने क्रममा जनताका बीचमा पुगेर संगठनका लागि आर्थिक संकलनसँगै जनचेतनामुलक कार्यक्रम गर्नेछन्।

    Advertisement

    टिम ‘ए’
    मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिको टिम ‘ए’ को घोषणा संयोजक माया आचार्यले सेक्टर २८ को टिम सी द्धारा आयोजित कार्यक्रम विच गर्नुभएको थियो ।

    टिम ‘बी’
    यस्तै, टिम ‘बी’ ले जनवादी भैलो भेला सेक्टर २४ मा भव्य रूपमा सम्पन्न गरेको छ । दुर्गा विकको अध्यक्षतामा तथा अर्जुन विकको संचालनमा सम्पन्न भेलामा मुलप्रवाह नगर सचिव तेज वहादुर रोकाले भैलो टीम ‘बी’ को घोषणा गर्नुभएको थियो ।

    किसन पान्डेको स्वागतबाट सुरु भएको भेलामा नगर अध्यक्ष मान वहादुर केसी, सदस्य किसन खनाल, विद्यार्थी क्षेत्रिय अध्यक्ष माधव पोखरेल, पुजा गुरुङ, सम्झना विक, महिलाबाट जमुना खनाल, टोल समिति का मधु सुवेदी, माया नेपाली लगाएतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा मूलप्रवाहका सदस्य मालारानी गाउँपालिकाका रामु भुसालको असामायिक निधन प्रति व्यक्त गरिएको थियो ।

    टिम ‘सी’
    नगर समितिको टिम ‘सी’ ले पनि जनवादी भैलो भेला सेक्टर २८ चंडीगढ़मा भव्य तथा सानदार रुपमा सम्पन्न गरेको छ । सरस्वता भुसालको अध्यक्षता तथा थानेश्वर पान्डेको सञ्चालनमा सम्पन्न भेलामा रुद्र अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मूलप्रवाह क्षेत्रीय सल्लाहकार एवं महिला क्षेत्रीय सचिव जुना चालिसेले भैलो टीम ‘सी’ को घोषणा गर्नूभएको थियो ।

    टिम घोषणा पछि केन्द्रीय सदस्य दिनेश खड़काले अनुशासन, व्यवस्थापन तथा एकजुटता को विषयमा चर्चागर्दै शुभकामना दिनुभयो। शुभकामना दिने अन्य वक्ताहरुमा ,मूलप्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडयाल, क्षेत्रीय सल्लाहकार तथा नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, महिला क्षेत्रीय सदस्य सिमा खड़का, मूलप्रवाह क्षेत्रका विनु नेपाली, समता का लिला विक, जनजातिका प्रेम गुरुङ, विद्यार्थी विभागका अध्यक्ष नारायण आचार्य, लगाएत हुनुहुन्थ्यो।

    सो भेलामा पनि स्वर्गीय रामु भुसालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.