• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

एनआरसीमा एक लाख नेपालीलाई बञ्चित गराइएको विरुद्ध दिल्लीमा जुलुश प्रदर्शन हुँदै


  •   आइतबार, असोज २६, २०७६ मा प्रकाशित
  • नयाँ दिल्ली । भारतको असम राज्यमा हालै भएको राष्ट्रिय नागरिक पञ्जीकरण(एनआरसी) बाट एक लाख बढी नेपाली भाषीलाई बञ्चित गरिएकोमा दिल्लीमा विरोध प्रदर्शनको तयारी गरिएको छ ।

    Advertisement

    असोज २७ गते (अक्टुवर १४) मा दिल्लीको मण्डि हाउसबाट जन्तरमन्तरसम्म विरोध प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजसहित भाइचारा पार्टीहरु सहभागि हुने मूलप्रवाहका उपाध्यक्ष कपिल खनालले जानकारी दिनुभएको छ ।

    ‘एनआरसी एवं फासीवाद विरोधी जनमोर्चा’ गठन गरेर प्रदर्शनको तयारी गरिएको हो । प्रदर्शनमा मूलप्रवाहसहित भाकपा (माले) रेडस्टार, न्यु डेमोक्रेटिक पार्टी अफ इन्डिया, बहुजन कम्युनिष्ट पार्टी, आल इन्डिया मिल्ली काउन्सिल, सर्वहारा लोकपक्ष, सी.पी.आई. (एम एल) न्यु प्रोलेटारिन, लोक समिति, लोकपक्ष, सिटीजन फर डेमोक्रेसी, डेमोक्रेटिक पिपुल लायर्स एशोसिएशन, आल इन्डिया पिस मिसन, भगत सिंह मञ्च, आल इन्डिया क्रिश्चियन माइनारिटी फ्रन्टलगायत सहभागी हुनेछन्।

    आसाममा हालै गरिएको एनआरसीबाट एक लाख नेपाली भाषी भारतको नागरिकताबाट वञ्चित हुने अवस्था देखिएको छ। उनीहरु कैयौं पुस्तादेखि भारतमा बसोबास गर्दै आएका नागरिक हुन्।

    नेपाली भाषीलाई कहिले भुटानबाट खेदाउने त कहिले बर्माबाट खेदाउने गरिएको र अहिले आसामबाट खेदाउने षडयन्त्र भएको मूलप्रवाहका उापध्यक्ष खनालले बताउनुभयो । एक लाख बढी नेपालभाषी अनागरिक बनाउने प्रयासविरुद्ध नेपाल सरकार बोल्नुपर्ने र भारतलाई आवश्यक दबाब दिनुपर्नेमा पनि उपाध्यक्ष खनालले जोड दिनुभयो । भारतमा पनि सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेस लगायत दलका भातृ संगठन भएपनि उनीहरु यति ठुलो समस्यामा मौन बसेका खनालको भनाई छ ।

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.