काठमाडौं । राजधानीको दरबारमार्गस्थित क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
Advertisement
आगलागीको कारण खुल्न नसकेपनि विद्युत् सर्किटबाट आगो फैलिएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको विबरण आउन सकेको छैन ।
आइतबार राजधानीको दरबारमार्गस्थित साँझ क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा लिन बारण्यन्त्र र प्रहरीको दमकल प्रयोग गरिएको थियो ।