• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

मूलप्रवाह विद्यार्थी विभागद्वारा खेलकुद प्रतियोगिता आयोजना


  •   आइतबार, असोज १९, २०७६ मा प्रकाशित
  • महेन्द्र बस्याल, बेंगलोर । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको विद्यार्थी विभाग अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय समितिको तत्वावदनमा बेंगलोरमा एक दिवसीय खेलकूद कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    आइतबार भएको क्रिकेट प्रतियोगितामा ४ टिमले भाग लिएका थिए । कडा प्रतिस्पर्धात्मक खेलमा चेन्नै उत्तर प्रथम र बेंगलोर उत्तर द्धितीय भएका थिए।
    भलिवलतर्फ तीन टिमले भाग लिएका थिए । जसमा प्रथम, बेंगलोर दक्षिण ‘ए’ र द्धितीय बेंगलोर दक्षिण ‘बी’ भएका थिए।

    त्यस्तै, महिलाहरूको थ्रोवलमा प्रथम बेंगलोर दक्षिण ‘ए’ र द्धितीय बेंगलोर दक्षिण ‘बी’ भएका थिए। महिला म्यूज़िकल चियर्समा प्रथम सर्मीला बिक, चेन्नै उत्तर, द्धितीय भारती परियार बेंगलोर उत्तर, तृतीय मिना बिक बेंगलोर दक्षिण, महिला १०० मिटर दौड़मा सबिता हमाल प्रथम, द्धितीय वर्षा देवकोटा, तृतीय ज्योति पहरी भएका थिए।

    यस्तै, पुरूष १०० मिटर दौड़मा प्रथम युवराज शाही, द्धितीय बिक्रम बिक र तृतीय करन ओली भए । यसैगरी, बाल १०० मिटर दौड़मा प्रथम कमला देवकोटा र द्धितीय राजु ओली भएका थिए।

    क्रिकेटमा म्यान फ द म्याच खुम बहादुर क्षेत्री, अनुशासन मा शिब के सी, भलिवलतर्फ अनुशासनमा गोपाल बिकले पुरस्कार प्राप्त गरे भने खेल ब्यबस्थापनमा खटिएका अम्पायरहरू राजेश नेपाली, सुरेश बिक, गोविन्द पौडेल, प्रकाश दयाल, राज सिंह, नरेश र दिपक रहेका थिए। बिजयी टिमहरूलाई मूलप्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालले पुरस्कार बितरण गर्नु भएको थियो ।

    कमला कुमारीको सञ्चालन, बिक्रम केसीको अध्यक्षता तथा कुमारी थापाको स्वागतबाट कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले लेफ़्ट राइट कदम बढाउ गीत गाएर मार्च पास गरेका थिए । क्षेत्रीय खेलकूद कार्यक्रको उद्घाटन मूलप्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बस्यालले ब्याटले क्रिकेट हानेर गर्नु भएको थियो ।

    उक्त कार्यक्रममा शुभकामना दिनेहरूमा क्षेत्रीय प्रतिनिधि धर्मराम बि क, बिबि थापा, मूलप्रवाह केस मदन भण्डारी, विद्यार्थी केस प्रकाश दयाल, नर बहादुर बिक, प्रतिभा बिक, क्षेस राम सिंह बिक, दशरश बिक, देव बहादुर केसी, केन्द्रीय पार्षद कृष्ण परियार, महिला विभाग भारती परियार, मूल प्रवाह नगर अध्यक्ष कृष्ण बिक, पार्वती बिक लगायत हुनुहुन्थ्यो ।

    आइतबार, असोज १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.