• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

कृषि तथा पशु सेवाका प्राविधिकहरु आन्दोलित

"समस्या समाधान गर्न सहसहचिवको नेतृत्वमा कार्यदल गठन "

  •   मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
  • काठमाडौं । पुनर्वहालीको माग गर्दै आन्दोलनरत कृषि तथा पशु सेवा विभागअन्तर्गतका प्राविधिकहरुको समस्या समाधान गर्न सरकारले कार्यदल गठन गरेको छ । मंगलबार कृषि तथा पशुपंक्षि मन्त्रालयमा आन्दोलनरत पक्षका तर्फबाट गएको डेलिगेशन टोलीसँगको वार्तापछि मन्त्रालय कार्यदल गठन गर्न सहमत भएको अखिल नेपाल ट्रेडयुनियन महासंघ अन्टुक) का महासचिव लोकराज भुसालले जानकारी दिनुभयो ।

    Advertisement

    मन्त्रालयका सहसचिव रघुराम विष्टको संयोजक्त्वमा सरोकारवालाहरुको सहभागितामा नौ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो । सो अवसरमा कृषि तथा पशुपंक्षि विकासमन्त्री चक्रपाणी खनालले समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

    अर्थ मन्त्रालयको भदौ २९ को निर्णय अनुसार कृषि तथा पशु सेवा प्राविधिकहरुलाई पदमुक्त गरिएपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । २०७२ सालदेखि एक गाउँ एक प्राविधिक रूपमा करारमा कार्यरत तीन हजार कृषि तथा पशु सेवा प्राविधिकलाई सरकारले हटाएपछि पुनर्वहालीको माग गरेका हुन् त्यसक्रमा उनीहरुले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना समेत दिएका थिए।

    यसैक्रममा सोमबार पनि उनीहरुले माइतिघर मण्डलामा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै   नेभ्लाका पुर्व अध्यक्ष एवं सल्लाहकार, विश्व ट्रेड युनियन महासंघ समन्बय समिति नेपालका सदस्य तथा अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक)का महासचिव लोकराज भुसालले सरकारको सो निर्णयबाट अन्नायमा परेका पेशाकर्मिहरुको सेवाको निरन्तरता मात्र होइन ग्रामिण कृषकहरुको सेवाको निरन्तरताको लागि सरकारसँग आग्रह गर्नुभएको थियो ।

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.