• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सभामुख महरामाथि यौन दुराचारको आरोप, के भन्छन् महरा ?

  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुराचार गरेको आरोप लागेको छ । रोल्पा स्थायी घर भएकी ति महिलाले आइतबार राति महरा काठमाडौंको तीनकुनेस्थित उनको डेरामा आएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् ।

    Advertisement

    मदिराले मातेर कुटपिट गरी आफूलाई सभामुखले जर्बजस्ती गरेको उनको आरोप छ। महराको पिटाइबाट शरीरमा निलडाम लागेको र शरीरसमेत सुन्निएको उनले उल्लेख गरेकी छिन्।

    सो आरोपबारे सभामुख महराले भने ति महिलाले कर्मचारी समायोजनमा राजधानी बाहिर जानुपरेको रिस आफूमाथि पोखेको दाबी गरेका छन्। केही समयअघि सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको समायोजन गरेको थियो। त्यसमा ती महिला काठमाडौं बाहिर परेको महराको दाबी छ ।

    सभामुख महराले ती महिलालाई आफूले २०४७ सालदेखि नै चिनेको र आफूले नै हुर्काइ, पढाइ गरेको बताए । महरा पहिले रोल्पामा शिक्षक थिए ।महरा र ती महिलाका श्रीमान् साथी हुन् । श्रीमानको मित्र भएका कारण महरा महिलाको डेरामा आउने–जाने गरिरहन्थे । त्यही क्रममा आइतबार साँझ दुर्व्यवहारको शिकार भएको उनको दाबी छ ।

    महिलाले सभामुख पहिल्यैदेखि आफ्नो डेरामा आउजाउ गर्ने गरेका र आफूले ‘सर’ भनेर सम्मान गर्ने गरेको बताउँछिन् । तर, आइतबार राति श्रीमान् नभएको समयमा जवर्जस्ती आफू सुत्ने कोठामा प्रवेश गरेका महराले मदिराको नशामा आफूमाथि कुटपिट गर्दै जवर्जस्ती करणी गरेको बताइन्।

    घटनापछि महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि महरा कोठाबाट बाहिरिएका थिए। महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरबाट केही समयपछि कोठामा पुगेको प्रहरी टोलीले त्यहाँको फोटो र भिडियो खिचेको थियो।तर, यस सम्बन्धमा प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । प्रहरीले त्यस्तो घटनाको जाहेरी नपरेको बताएको छ ।

    सभामुख राज्यको सम्मानित पद हो। राज्यको बरियताक्रममा यो पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीशपछि पाँचौं नम्बरमा छ।

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.