• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

कानुन व्यवसायी संघद्वारा शुभकामना आदान प्रदान


  •   शनिबार, असोज ११, २०७६ मा प्रकाशित
  • ऋतु केसी, काठमाडौँ ।

    Advertisement

    अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) ले दशैँ, तिहार, छड लगायतका चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । शनिबार राजधानीको नेपाल ल क्याम्पसमा एक समारोह आयोजना गरी शुभकामना आदान–प्रदान गरेको हो ।

    कार्यक्रममा शुभकामना दिँदै राष्ट्रिय जनमाोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले पछिल्लो समयमा न्यायालयमाथि राजनीतिक हस्तक्षेप बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले न्यायालयबाट निश्पक्ष न्याय सम्पादनको वातावरण बनाउन तथा न्यायालयप्रति आम जनताको विश्वास जगाउन कानुन व्यवसायीको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

    अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष अधिवक्ता पदम रोकाको अध्यक्षता, महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेको सञ्चालन तथा अधिवक्ता रामप्रसाद शर्माको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका नेताहरुले समेत शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, राजमो नेता आनन्द पौडेल, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल युवक संघका सल्लाहकार रमेश पौडेल, अखिल नेपाल ट्रेड युनयन महासंघ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा तथा राजमो केन्द्रीय सदस्य कल्याणी श्रेष्ठलगायतकानेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा संघका सल्लाहकार अधिवक्ता घनश्याम न्यौपाने, पदाधिकारीहरु सउपाध्यक्ष अधिवक्ता रामप्रसाद शर्मा, कोषध्यक्ष अधिवक्ता राजेन्द्र शर्मा पुडासैनी, सदस्य अधिवक्ता कल्पना खनाल, पूर्व सचिव अधिवक्ता खिमानन्द बञ्जाडेलगायत उपस्थित हुनुहुन्थ्यो ।

    शनिबार, असोज ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.