• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार श्रेष्ठ पक्राउको चौतर्फी विरोध, सूचनाको स्रोत हत्याउन खोजेको आरोप

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

चीनतर्फको भोटेकोशीमा पहिरो खस्दा चिन्ता बढ्यो

मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

प्यूठान स्वर्गद्वारीको विभिन्न स्थानमा ४ जनाको शव फेला

रोल्पा पहिरो : तीन जनाको मृत्यु, बेपत्ता ९ जनाको पहिचान खुल्यो

महामन्त्री सिंहसित देशका विद्यार्थी नेताहरूको भेटवार्ता

पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

राजमो गुल्मीका नेता हीरा तरामुको निधन

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • २. राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. एमाले कार्यदल प्रतिवेदनको निष्कर्ष : केपी शर्मा ओली नेतृत्वको वैधानिकता समाप्त

  • ८. ‘नेपालमा अब तीन खालका पार्टी मात्रै टिक्छन्’ : विप्लव

  • ९. लघुवित्तपीडितका समस्या समाधान गर्न तीन किसान सङ्गठनको माग

  • १०. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

चीनतर्फको भोटेकोशीमा पहिरो खस्दा चिन्ता बढ्यो

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • चौतारा । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्टनजिकै पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएसँगै नेपालतर्फ चिन्ता बढेको छ ।

    Advertisement

    भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार बिहीबार बिहान भोटेकोशी गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा पहिरो खसेको हो ।

    पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति थुनिएको बताइएको छ । सो कारणले जुनसुकै बेला पनि बिपद्जन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लोतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गरे ।

    विशेषगरी भोटेकोशी, बाह्रबिसे, बलेफी पालिकाअन्तर्गतका नदीतटीय बासिन्दालाई सतर्क रहन तथा नदीकिनार र जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरिएको छ ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार श्रेष्ठ पक्राउको चौतर्फी विरोध, सूचनाको स्रोत हत्याउन खोजेको आरोप
    जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु
    मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
    प्यूठान स्वर्गद्वारीको विभिन्न स्थानमा ४ जनाको शव फेला
    रोल्पा पहिरो : तीन जनाको मृत्यु, बेपत्ता ९ जनाको पहिचान खुल्यो
    महामन्त्री सिंहसित देशका विद्यार्थी नेताहरूको भेटवार्ता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • २.
      राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      पत्रकार श्रेष्ठ पक्राउको चौतर्फी विरोध, सूचनाको स्रोत हत्याउन खोजेको आरोप

    • २.
      जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

    • ३.
      चीनतर्फको भोटेकोशीमा पहिरो खस्दा चिन्ता बढ्यो

    • ४.
      मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    • ५.
      प्यूठान स्वर्गद्वारीको विभिन्न स्थानमा ४ जनाको शव फेला

    • ६.
      रोल्पा पहिरो : तीन जनाको मृत्यु, बेपत्ता ९ जनाको पहिचान खुल्यो

    • ७.
      महामन्त्री सिंहसित देशका विद्यार्थी नेताहरूको भेटवार्ता

    • ८.
      पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.