• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सूचना विभागको प्रांगणमा जोखिम मोलेर पत्रकारको भीड


  •   बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमण बढेपछि आजदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । १४ वटा जिल्लाका कतिपय क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    Advertisement

    काठमाडौं उपत्यकामै कोरोना संक्रमण दैनिक बढिरहेका छन् । विज्ञहरुले भिढभाडमा नजान र सामाजिक दूरी कायम गर्न बारम्बार सचेत गराएका छन् ।

    सरकारको केन्द्रीय संयन्त्र रहेको सिंहदरबार क्षेत्रमा सम्बन्धित व्यक्ति बाहेकलाई प्रवेश निषेध गरिएको छ । तर, सरकारकै एउटा कार्यालय ‘सूचना तथा प्रशारण विभाग’ मा भने दैनिक सयौं पत्रकारहरुको भीड लाग्ने गरेको छ ।

    बुधबार सूचना विभागमा हामी पुग्दा कार्यालय परिसरमा सयौं जना जम्मा भएका थिए । खासगरी पत्रकार परिचय पत्र लिन, नविकरण गर्न तथा अनलाइन दर्ताका लागि पत्रकारहरुको भीड देखिन्थ्यो ।

    कार्यालय भित्र प्रवेश निषेध गरिएको छ । बाहिरै झ्यालबाट उनीहरुले आफ्ना कागजपत्र बुझाइरहेका देखिन्छन् । तर, त्यसो गर्दा कुनै सामाजिक दूरी कायम गरिएको देखिँदैन ।

    कर्मचारीहरुले बेला मौकामा माइकबाट ‘कोभिड–१९’ को संक्रमण बढेको स्मरण गराउँदै पत्रकारहरुलाई सामाजिक दुरी कायम गर्न सम्झाइरहेको सुनिन्थ्यो । तर, साघुँरो ठाउँमा धेरै जना जम्मा हुँदा र आफ्नो काम छिटो होस् भन्ने सोचाइका कारण दुरी कायम गरेको पाइएन।

    सरकारले प्रेस पास विना सिंहदरबार प्रवेश गर्न नदिने कारणले गर्दा कैयौं व्यक्तिहरुले दुःख पाएका छन् । अहिलेको जटिल अवस्थामा प्रेस पास नविकरण नभएपनि सिंहदरबार प्रवेश गर्न दिन नेपाल पत्रकार महासंघले गरेको आग्रह सरकारले वास्ता गरेको छैन ।

    यसले गर्दा सूचना विभागमा दैनिक भीड लागिरहेको छ । यदी त्यहाँबाट संक्रमण फैलियो भने त्यसले थप भयावह बनाउने निश्चित छ ।

    बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.