• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

समाजिक सञ्जाल दूरुपयोगप्रति सरकार किन मौन छ ?


  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । यतिवेला सरकारले आफ्‌नो मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला राखेर आफुलाई महिला अधिकारको मसिहा संझिरहेको र यसैको सर्वत्र चर्चा र वाह वाहै लुटिरहेको छ । तर यो सरकारसँग जोडीएका समर्थकहरू राजनीतिक संस्कारको अभाव, प्रतिशोध, नकारात्मक सोंचबाट ग्रसित देखिएका छन् । त्यसको एउटा मात्रै उदाहरण एउटी युवती सञ्जालमार्फ दूर्व्यवहार, अश्लिल गालिगलौज तथा बेइजतीको शिकार भएकी छिन् ।

    Advertisement

    चैत १४ गते नवनिर्वाचित सरकारले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रेमश लेखकलाई हिरासतमा लिए थियो । ओली र लेखक सम्बध पार्टी निकट विभिन्न जनवर्गी मोर्चाहरूले काठमाडौँमा चरणवद्ध आन्दोलन गर्दै आइरहेका छन् । उक्त आन्दोलनको बीचमा एउटी युवती पनि सहभागि भई नाराबाजी गरेको विभिन्न भिडीयोमा देखिन्छ । त्यो उनको लोकतान्त्रिक अधिकार हो ।

    तर त्यो भिडीयोमा देखिएकी ति युवतीलाई असमाजिक तत्वहरूले दूर्व्यवहार, अश्लिल गालिगलौज तथा बेइजती, हदैसम्म तल्तो स्तरका कमेन्ट गर्नेहरूप्रति सुशासनको नारामा चर्चित सरकार मौन छ । यो सरकारले आफ्‌नो विरोध गर्नेहरूलाई जो जस्ले जे जे गरेपनि छुट दिएकै हो त ? शाहेद यो होइन् होला । तर व्यवहारमा त्यस्तै देखिएको छ ।

    शुशासनको नारा दिएर सत्तामा पुगेका व्यक्तिहरूको दृष्टिकोणमा आफ्‌नो पार्टिको बाहेक अरु पार्टिका मानिसहरूको राजनैतिक अधिकार छैन ? ब्यक्तिगत अधिकार वा वाक स्वतन्त्रता छैन ? एउटी युवतीको इज्जतमाथि सामाजिक सञ्जालमा खुल्ला चुनौति दिनेहरूलाई यो सरकारले कारवाही गर्दैन ? वा नयाँ सरकारमा आएका पार्टीमा राजनीतिक संस्कार छैन ? यो विषय गम्भिर बनेको छ ।

    लोकतन्त्रको आधार नै समानता, स्वतन्त्रता र न्याय हो । त्यसैले लोकतन्त्रमा महिला–पुरुष दुबैको अधिकारहरू सुनिश्चिताको ग्यारेन्टी हुनुपर्दछ । जनतालाई त्यसको प्रत्याभुती गराउने जिम्मेवारी सरकारको हुन्छ ।

    मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • २.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ३.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ४.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ५.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ६.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ७.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ८.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.