सुर्खेत । सुर्खेतमा एमाले–काँग्रेस एकै ठाउँमा उभिएका छन् । खड्का पक्षको काँगे्रसलाई गगन पक्ष काँग्रेसले साथ नदिएपछी सुर्खेतमा एमाले–काँग्रेस एकै ठाउँमा आएका हुन् ।
Advertisement
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको पक्षमा सुर्खेतमा काँग्रेस र एमाले एकसाथ उभिएका छन् ।
काँग्रेसका सुर्खेत जिल्ला सभापति खड्गबहादुर पोख्रेल र नेकपा (एमाले) जिल्ला अध्यक्ष कुलमणि देवकोटाले संयुक्त वक्तव्य जारि गरि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रुपमा गिरफ्तारी गरिएको बताएका छन् ।
त्यस्तै कञ्चनपुरमा पनि एमाले–काँग्रेस एकै ठाउँमा उभिएका छन् ।
वक्तव्यमा लेखिएको छ :
