• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सिफल र धापासीका घरटहरामाथि डोजर चलाइएकोमा अप्फाको भत्र्सना


  •   शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले काठमाडौँ सिफल र धापासीस्थित घरटहरामाथि डोजर चलाइएकोमा भत्र्सना गरेको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०८२ चैत १३ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै अप्फाले सो धारणा व्यक्त गरेको हो ।

    सो स्थानमा डोजर चलाउन बन्द गर्दै घरबारविहीनको पुन:स्थापना गर्न माग गरिएको उक्त वक्तव्यमा २०२१ सालदेखि भूमि ऐन कार्यान्वयन भएपछि हालसम्म दलित र सुकुम्बासीका समस्या समाधान नभएको स्मरण गराइएको छ ।

    सुकुम्बासी र अव्यवस्थित बसोबासीसित आवाज उठाउन अपिल गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफलमा २०८२ फागुन २८ गते र टोखा नगरपालिका वडा नं. ७ धापासीको दाहालगौँडामा २०८२ चैत ९ गते लामो समयदेखि बसोबास गर्दै आइरहेका दलित, सुकुम्बासी र सुकुम्बासी किसानका घरटहरामाथि राज्यले डोजर चलाई उठीबास गराएको दमनप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले घोर भत्र्सना गर्दछ । यसरी डोजर चलाउन बन्द गरी ती सुुकुम्बासीको पुनस्र्थापना गर्नका लागि जोडदार माग गर्दछ ।

    दशकौँदेखि बसोबास गर्दै आएका दलित तथा गरिब सुकुम्बासी किसानको उचित व्यवस्था नगरी उनीहरूमाथि यसरी उठीबास गराउने सुकुम्बासीमारा सरकार बन्ने कुरा आम जनताले बुझ्न सकेनन् । सुकुम्बासीमाथि ती डोजर चलाउनेलाई नै जनताले भारी मत दिएका छन् । यो डोजरतन्त्र काठमाडौँमा मात्र सीमित हुने छैन । करिब ६० प्रतिशत अव्यवस्थित र सुकुम्बासी भएका आम नेपालीको जग्गाजमिनको व्यवस्थापन यसभन्दा पहिलेका कुनै पनि सरकारले गरेनन् । न्यूनतम रूपमा भएका अहिलेका कानुनले समेत अव्यवस्थित र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुव्यवस्थापन गर्ने व्यवस्था गरेको छ । त्यसको अधिकार पालिकालाई दिएको छ । त्यसको कार्यान्वयन गर्न पहिलेका सरकारले कुनै सरोकार राखेनन् । अहिले कायम हुने सरकार त झन् डोजर सरकार हो । यो डोजर आतङ्क देशभरि नै चलाइनेछ ।

    ६० प्रतिशत अव्यवस्थित र सुकुम्बासीहरू आफ्नो कृषि पेसा र बसोबासका लागि सङ्घर्षका कुनै विकल्प छैन । त्यसैले न्यायप्रेमी जनसमुदायले पनि यो बुझ्न जरुरी छ कि सुकुम्बासीको समस्या सधैँभरि यही नै रहन दिने कि यसलाई समाधान गर्ने ? २०२१ सालको भूमि ऐन लागु भएपछि ६१ वर्षदेखि कीर्तिपुरमा स्वबासीको नाममा जनताको घरघडेरी अहिलेसम्म दर्ता हुन सकेका छैनन् । २०२१ सालदेखिका सरकारले यो समस्या समाधान गर्न पनि खोजेनन् ।

    यी सबै समस्याको समाधानका लागि सुकुम्बासी र अव्यवस्थित किसानको एकताबद्ध भई सङ्घर्षमा उत्रिनुको विकल्प छैन ।”

    शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • २.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ३.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ४.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ५.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ६.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ७.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ८.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.