काठमाडौँ । फागुन २१ गतेको निर्वाचनमा पर्वतबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार भिमलाल न्यौँपानेको निर्वाचन खर्च ४८ हजार पाँच सय रहेको छ ।
Advertisement
जिल्ला निर्वाचन कार्यालयमा २०८२ चैत्र २ गते खर्च विवरण बुझाउँदै सो जानकारी दिइएको हो ।
खर्च विवरणअनुसार मनोनयन दर्ता रु. १० हजार, यातायात रु.२५ हजार, खाना एवं खाजा रु. तीन हजार पाँच सय, झण्डा व्यानर रु. नौ हजार, विविध खर्च रु. एक हजार गरि जम्मा रु. ७२४३०/– रहेको छ ।
