• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

अभिभावकको चन्दाबाट शिक्षकलाई पारिश्रमिक


  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
  • भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–७ का सञ्जय लोनिया विगत तीन वर्षदेखि गाउँकै सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका छन् । वडामा रहेको श्री हलौना बाबा आधारभूत विद्यालयमा अध्यापन गराउँदै आउनुभएका लोनिया वार्षिक रु २०–२५ हजार पारिश्रमिक पाउँछन् ।

    Advertisement

    अभिभावकले स्व:स्फूर्त रूपमा दिएको चन्दाले लोनियाले वर्षभरि अध्यापन गराएबापतको रु २०/२५ हजार पारिश्रमिक पाउँछन् । त्यो पारिश्रमिक पनि फिक्स हुँदैन । अभिभावक, समाजसेवी तथा अन्य स्थानीयले स्वेच्छिक रूपमा जति सङ्कलन गरेर दियो, त्यसैमा लोनियाले चित्त बुझाउनुपर्ने हुन्छ ।

    ग्रामीण क्षेत्र आर्थिक अवस्था निकै कमजोर भएका बालबालिका अध्ययन गर्दै आएको उक्त विद्यालय व्यवस्थापन समितिले अभिभावकबाट चन्दा सङ्कलन गरेर पारिश्रमिक दिने निर्णय गरेपछि उनले आफ्नो अध्ययनसँगै विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षण गराउँदै आएको बताए ।

    ‘विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक जनशक्ति कम छ । त्यसो हुँदा पठनपाठनमा समस्या भएपछि विद्यालय व्यवस्थापन समितिले चन्दा सङ्कलन गरेर पारिश्रमिक दिनेगरी निर्णय गरेर मैले अध्यापन गराउन थालेको हुँ’ उनी भन्छन्– ‘न्यून पारिश्रमिक भए पनि गाउँको विद्यालय, आफ्नै बालबालिका अध्ययन गर्ने भएपछि मैले समितिको निर्णय स्वीकार गर्दै काम गरिरहेको छु ।’

    कक्षा १२ सम्मको अध्ययन गरेका लोनिया त्यो गाउँको त्यहाँसम्म अध्ययन गर्नेमध्येका एक हुन् ।

    विद्यालयमा हाल एक सय ७१ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । ५ कक्षासम्म अध्ययन हुँदै आएको विद्यालयमा लोनियाबाहेक छ जना शिक्षक कार्यरत छन् । त्यसमा पनि दुई जना बालविकास, दुई जना प्राथमिक तह स्थायी, एक जना राहत र एक जना नगर अनुदानका कार्यरत छन् ।

    विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक सङ्ख्या कम भएकै कारण स्थानीयले लोनियालाई चन्दा सङ्कलन गरेर शिक्षकको जिम्मेवारी दिइएको प्रधानाध्यापक महेश्वरी ओझा बताउँछन् ।

    मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.