• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

चीनमा हरित र स्वच्छ ऊर्जा रूपान्तरण तीव्र गतिमा


  •   शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
  • चीन, बेइजिङ । चीनले सन् २०२१ देखि २०२५ सम्मको १४औँ पञ्चवर्षीय योजनामा हरित र स्वच्छ ऊर्जातर्फको रूपान्तरण इतिहासकै सबैभन्दा तीव्र गतिमा अघि बढाएको राष्ट्रिय ऊर्जा प्रशासन (एनइए) का प्रमुख वाङ होङझीले बताउनुभएको छ ।

    Advertisement

    यस अवधिमा चीनको कुल विद्युत् खपतको झन्डै एक तिहाइ हिस्सा हरित ऊर्जाबाट पूरा भएको छ । हावा, घाम र जैविक स्रोतबाट उत्पादित नवीकरणीय ऊर्जालाई हरित ऊर्जा मानिन्छ ।

    चीनले दिगो ऊर्जाको उत्पादन र आपूर्ति तीव्र रूपमा बढाउँदै विश्वकै सबैभन्दा ठूलो र तीव्र वृद्धि भइरहेको नवीकरणीय ऊर्जा प्रणाली निर्माण गरेको छ । सन् २०२१ देखि सन् २०२५ सम्म नवीकरणीय स्रोतको जडान क्षमता ४० प्रतिशतबाट करिब ६० प्रतिशत पुगेको छ, जहाँ हावा र सौर्य ऊर्जा प्रमुख आधार बनेका छन् ।

    एनइएका नवीकरणीय ऊर्जा विभागका निर्देशक ली च्वाङ्जुनका अनुसार, चीनमा हावा र सौर्य ऊर्जा उत्पादन क्षमता सन् २०२० बाट बढेर सन् २०२५ को जुलाईसम्म वार्षिक औसत वृद्धि २८ प्रतिशतले बढेको छ ।

    कुल विद्युत् खपतमा हावा तथा सौर्य ऊर्जाको हिस्सा सन् २०२० मा ९.७ प्रतिशतबाट २०२४ मा १८.६ प्रतिशत पुगेको छ, जसमा हरेक वर्ष दुई प्रतिशत बिन्दुभन्दा बढी वृद्धि भएको छ ।

    उक्त अवधिमा चीन नयाँ ऊर्जा तथा प्रविधि उत्पादनमा वैश्विक अग्रणी बनेको छ, जसमा ऊर्जा–सम्बन्धी पेटेन्टले विश्व बजारको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

    यस वर्षको पहिलो छ महिनासम्म चीनको नयाँ प्रकारको ऊर्जा भण्डारण क्षमता करिब ९५ लाख किलोवाट पुगेको छ, जुन पाँच वर्षमा ३० गुणा वृद्धि हो, र विश्वकै सबैभन्दा ठूलो स्तरमा पुगिएको छ ।

    सन् २०२४ मा चीनको हाइड्रोजन उत्पादन तथा खपत ३६ लाख टनभन्दा बढी भएको छ, जसमा नवीकरणीय स्रोतबाट उत्पादन भएको हाइड्रोजन विश्व कुल उत्पादनको आधाभन्दा बढी छ ।

    १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) तर्फ अघि बढ्दै, चीन बिजुली परिषद्का कार्यकारी उपाध्यक्ष याङ कुनका अनुसार नयाँ तथा विद्यमान नवीकरणीय ऊर्जा परियोजनाको प्रभावकारी उपयोगमा ध्यान दिनुपर्नेछ । साथै हरित हाइड्रोजन, नवीकरणीय ताप सेवा र अन्य ऊर्जा–सम्बन्धी बहुउपयोगी क्षेत्रमा विस्तार आवश्यक रहेको उहाँले बताउनुभयो ।

    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.