• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

बुक फ्री फ्राइडेले भूमिकास्थानका विद्यालयको वातावरणै बदलियो


  •   शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    भूमिकास्थान नगरपालिकाले सञ्चालनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

    विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरबाट सिकाइ अनुभव दिलाउने लक्ष्यका साथ सुरु गरिएको यो अभियान अहिले नगरका विद्यालयमा सकारात्मक परिवर्तनको आधार बनेको छ ।

    नगरपालिकाले प्रत्येक शुक्रबार कक्षामा पुस्तकविना सृजनात्मक, व्यावहारिक र सिपमूलक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, अभिव्यक्ति कौशल र सामाजिक ज्ञान बढाउन ठुलो भूमिका खेलेको विद्यालयले बताएका छन् ।

    विद्यार्थीले सामूहिक रूपमा गोलभेँडा तथा अन्य तरकारी खेती, सालको पातबाट टपरी बनाउनेलगायतका कार्य गर्दै आइरहेको नगरपालिकाले जनाएको छ।

    विश्व मावि ढाकाबाङका शिक्षक जुमलाल खनालका अनुसार ‘बुक फ्री फ्राइडे’ ले विद्यार्थीलाई पाठ्यपुस्तक केन्द्रित शिक्षाबाट बाहिर निकालेर जीवनोपयोगी सिप, वादविवाद, खेलकुद, कला, वातावरणीय सिकाइ, सामुदायिक अध्ययन, समूहगत कार्यजस्ता अभ्यासमा जोड दिएको छ ।

    “यो कार्यक्रमपछि विद्यार्थी कक्षा सक्रिय, आत्मनिर्भर र उत्साहित बनेका छन्’ शिक्षक खनालले बताए ।

    भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाका अनुसार विद्यार्थीलाई किताब मात्र होइन, अनुभवबाट पनि सिक्न सकिन्छ भन्ने धारणा स्थापित गर्न यो अभियान सुरु गरिएको हो । अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनको सहकार्यले कार्यक्रम अझै प्रभावकारी बन्दै गएको छ ।

    यसैबिच, नगरपालिकाले आगामी दिनमा बुक फ्री फ्राइडेअन्तर्गत नयाँ गतिविधि, सिपविकास तालिम, स्थानीय संसाधनको उपयोग तथा सामुदायिक सहभागिता थप विस्तार गर्ने नगरप्रमुख थापाले बताए ।

    स्थानीय अभिभावकका अनुसार यो पहलले बच्चामा सामाजिक व्यवहार, टिमवर्क, संस्कार र अनुशासनजस्ता पक्षमा उल्लेख्य सुधार देखिएको छ ।

    शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.