• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

शिक्षक सङ्घ बागलुङको सम्मेलन सम्पन्न, अध्यक्षमा ढकाल


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • बागलुङबजार । अखिल नेपाल शिक्षक सङ्घ बागलुङको पाँचौँ जिल्ला सम्मेलन मित्रदत्त ढकाललाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यमा २०८२ भदौ २० गते शुक्रबार बडिगाड गाउँपालिकाको खौलारबजारस्थित श्री भानु माध्यमिक विद्यालयमा सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो गण्डकी प्रदेश समितिका उपाध्यक्ष धर्म कुँवर, राजमो बागलुङका सचिव भीमलाल पोखरेललगायतको आतिथ्य रहेको थियो ।

    सम्मेलनले मित्रदत्त ढकाल अध्यक्षता रहनुभएको २७ सदस्यीय जिल्ला समिति र १० सदस्य केन्द्रीय प्रतिनिधि छनोट गरेको छ ।

    समितिको उपाध्यक्ष दुर्गाबहादुर भण्डारी, सचिवमा चन्द्रकान्त आचार्य, कोषाध्यक्षमा कमल पौडेल, सहसचिवमा चित्रबहादुर केसी र महिला सचिवमा सुनुमाया घर्ती चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यमा भूमिराज आचार्य, मोहन सापकोटा, पदमबहादुर छन्त्याल, बेदबहादुर बुढा, भूमिराज नेपाली, मीना पोखरेल, शिवलाल वन, सावित्रा पुन, सोमलाल सापकोटा, भीम पुन, ईश्वरी शर्मापौडेल, कमला थापा, धनबहादुर पुन, कुलदीप क्षेत्री, महेन्द्र शर्मालगायत हुनुहुन्छ ।

    त्यस्तै राष्ट्रिय सम्मेलनको केन्द्रीय प्रतिनिधिमा पुष्कर सापकोटा, जयलाल चालिसे, सुनमाया ढकाल, कृष्णप्रसाद आचार्य, टीकाराम कँडेल, ओम पुन, यम जिसी, भवानीप्रसाद आचार्यलगायत हुनुहुन्छ ।

    सम्मेलनमा जिल्लाका १० पालिकाका दुई सय ५० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको उपस्थिति रहेको थियो ।

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.