• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

एभरेष्टमा स्वाट तालिम सम्पन्न


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • पोखरा । पोखरा विश्वविद्यालयको सम्बन्धनमा इन्जिनियरिङ विधामा स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट शिक्षा दिइरहेको ललितपुर सानेपामा सञ्चालित एभरेष्ट इन्जिनियरिङ कलेजमा दश दिने स्वाट तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ।

    Advertisement

    हिमाली जलाधारमा स्वाटको प्रयोग शिर्षकमा भएको उक्त तालिममा एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङका शिक्षक सहित अन्य विभिन्न संस्थाका प्रशिक्षार्थीहरू तथा भर्खर स्नातक अध्ययन पुरा गरेका विद्यार्थीहरू समेत गरी जम्मा दश जना प्रशीक्षार्थीहरूले तालिमबाट लाभ लिएका थिए।

    हिमाली जलाधारको अध्ययन जटिल हुने तर स्वाट सफ्‌टवेयरको प्रयोगबाट ती जलाधारहरूको विस्तृत अध्ययन गर्न सकिने भएकोले नेपाल र अन्य देशहरूमा स्वाट सफ्‌टवेयरको प्रयोग बढ्दै गएको छ ।

    भौगोलिक विविधतालाई जस्ताको तस्तै कम्पुटरमा प्रतिबिम्बित गर्न सकिने भएकोले स्वाटको प्रयोगबाट प्राप्त परिणाम धरातलीय यथार्थसँग मिल्ने हुँदा यस सफ्‌टवेयरको प्रयोगबाट बाढी तथा दुबान जस्ता घटनाहरू घट्न अगाडि नै घटनाको मात्रा अनुमान गर्न सकिन्छ ।

    जलाधारको माथिल्लो भागमा कति पानी पर्दा तल्लो भागमा कति ठूलो बाढी आउँछ भन्ने जानकारी प्राप्त भयो भने समय मै अग्रिम चेतावनी दिन सकिने र यसबाट बाढी तथा दुबानबाट हुने क्षति न्यूनिकरण गर्ने सकिन्छ ।

    नेपाल तथा अन्य देशका वातावरण विद् तथा इन्जिनियरहरू माझ लोकप्रिय स्वाट सफ्‌वेयरको तालिम प्राप्त गरेपछि प्रशिक्षार्थीहरूमा आत्मविश्वास बढेको प्रशिक्षार्थीहरू आफैले बताए। कयौं प्रशिक्षार्थीहरू आफै शिक्षक समेत भएकोले ती प्रशिक्षार्थीहरूले आगामी सेमेष्टरहरूमा विद्यार्थीहरूलाई स्वाट प्रयोग गरी प्रोजेक्ट गर्न लगाउने जनाए ।

    आफ्‌नो विद्यावारिधी अध्ययनमा तथा कन्सल्टिङ काममा समेत स्वाट सफ्‌टवेयर प्रयोग गर्न सकिने जानकारी दिँदै केही प्रशिक्षार्थीहरूले तालिम सञ्चालन गरेकोमा एभरेष्ट इन्जिनियरिङ कलेजलाई धन्यवाद समेत दिए ।

    केही प्रशिक्षार्थीहरूले यस सफ्टवेयरको प्रयोग गर्ने गरी अनुसन्धान प्रस्तावहरू पेश गर्ने जनाए।

    स्वाट सफ्‌टवेयरको प्रयोगमा विज्ञता हासिल गरिसक्नु भएका जलविद्युत इन्जिनियर रूपेश बानिया यस तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक थियो । सबै प्रशिक्षार्थीहरूको ल्यापटपमा स्वाट सफ्‌टवेयर इन्स्टल समेत भएकोले प्रशिक्षार्थीहरूले तुरन्तै उक्त तालिमबाट फाइदा लिन सकिने भएको छ ।

    आज आयोजित तालिम समापन कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकारी अरूण कुमार भण्डारी तथा सहायक प्रिन्सिपल इन्जिनियर राजन लामाले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    कार्यक्रममा कलेजका सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर रोमहर्ष ओली, कम्प्युटर इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर मुकुन्द पौडेल, स्नातकोत्तर कार्यक्रम संयोजक इन्जिनियर नारायण सापकोटा, वरिष्ठ लेक्चरर राजेन्द्र भट्टराई तथा प्रशासन प्रमुख एकराज आचार्यले सफल प्रशिक्षार्थीहरूलाई बधाई दिएका थिए ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.