• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धमा भाग लिएको रुसद्वारा पुष्टि


  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • सियोल । मस्को र किएभबिचको द्वन्द्व सुरु भएयता पहिलोपटक रुसले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेनाले भाग लिएको स्वीकार गरेको रुस र दक्षिण कोरिया दुवैका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    Advertisement

    दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कन्फरेन्समा रुसका चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सेनाले कुर्स्क सीमा क्षेत्रको मुक्तिका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    ‘म कुर्स्क क्षेत्रको सीमावर्ती क्षेत्रको मुक्तिमा डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाका सैनिकको सहभागिताबारे प्रकाश पार्न चाहन्छु । उनीहरूले हाम्रा देशहरू बिचको व्यापक रणनीतिक साझेदारीसम्बन्धी सन्धिअनुसार युक्रेनी सशस्त्र बलको आक्रमणकारी समूहलाई पराजित गर्न महत्त्वपूर्ण सहयोग प्रदान गरे’ गेरासिमोभले क्रेमलिनको वेबसाइटमा पोस्ट गरिएको भिडियो कन्फरेन्सको प्रतिलिपिमा भन्नुभयो ।

    पुटिनले आफ्नो देशले सीमा क्षेत्र कुर्स्कको नियन्त्रण पुनः प्राप्त गरेको दाबी गर्नुभएको छ । कुर्स्कमा युक्रेनले गत वर्ष आश्चर्यजनक आक्रमण गरेको थियो ।

    पुटिनका अनुसार कुर्स्क सीमा क्षेत्रमा शत्रुको पूर्ण पराजयले मोर्चाका अन्य महत्त्वपूर्ण क्षेत्रमा रुसी सेनाको थप सफल कार्यका लागि अवस्था सिर्जना गर्दछ र नवनाजी शासनको पराजयलाई नजिक ल्याउँछ ।

    सरकारी सञ्चारमाध्यम तासका अनुसार रुसी राष्ट्रपतिले कुर्स्क क्षेत्रको मुक्तिमा भाग लिने सैन्य एकाइका सैनिकलाई बधाई र धन्यवाद दिनुभयो ।

    रुसको उत्तर कोरियाली सेनाको स्वीकारोक्ति अमेरिका, दक्षिण कोरिया, बेलायत र युक्रेनले उत्तर कोरियाली सेना युद्धको मोर्चामा देखिएको लगभग एक वर्षपछि आएको हो । (रासस/एएनआई)

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.