• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘शान्तिपूर्ण प्रदर्शनमा दमन गरेर सरकारले भारतपरस्त चरित्र देखायो’


  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय अतिक्रमणका विरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका आफ्ना नेता कार्यकर्ताहरुलाई धरपकड गरेर सरकारले भारतपरस्त चरित्र देखाएको आरोप लगाएको छ ।

    Advertisement

    मंगलबार पार्टी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति प्रकाशित गरी सरकारले जतिसुकै धरपकड गरे पनि आन्दोलन निरन्तर जारी रहने स्पष्ट पार्नुभएको छ ।

    वक्तव्यमा पौडेलले पार्टी केन्द्रीय कार्यालयसमेत घेरा हाली गिरफ्तार गरिएकोप्रति पनि कडा आपत्ति जनाउनुभएको छ । राजमोले सामाजिक दूरी कायम गरेर मास्क लगाएर गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा कार्यकर्तालाई गिरफ्तार गरी एउटै भ्यानमा कोचेर लैजाँदा कोरोना संक्रमणको जोखिम बढाएको जनाएको छ ।

    यस्ताे छ, वक्तव्य–‘राष्ट्रिय जनमोर्चाले भारतीय साम्राज्यवादले लिपुलेक भएर कैलाश मानसरोबर जाने सडकको निर्माण गरी नेपालको सार्वभौमिकताको अतिक्रमण गरेको विरुद्धमा देशव्यापी रुपमा विरोध कार्यक्रमहरुको आयोजना गरेको छ । त्यही कार्यक्रम अन्तर्गत आज काठमाडौंका कलंकी, रत्नपार्क, बनस्थली, सुकेधारा र गंगबु समेतमा विरोध कार्यक्रमको आयोजना गरिएको थियो । ती स्थानहरुमा ठूलो संख्यामा राष्ट्रिय जनमोर्चा र विभिन्न जनवर्गीय संगठनहरुका नेता र कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।

    जसको विवरण यस प्रकार छः रत्नपार्क – रामप्रकाश पुरी, केन्द्रीय प्रवक्ता, नेकपा (मसाल), हिमलाल पुरी, सचिव, राष्ट्रिय जनमोर्चा, निमबहादुर बुढा, अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन, विमल पोख्रेल, अध्यक्ष, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन छैठौं, रामबहादुर बुढा, महासचिव, अखिल नेपाल जनजाति सम्मेलन, लक्ष्मणदेव पाण्डे, महासचिव, कानून व्यवसायी संघ, नारायण आचार्य, जिल्ला सदस्य, अखिल नेपाल ट्रेड यूनियन (महासंघ), धर्म सिमाली, जिल्ला अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ, काठमाडौं, मनु विक, सन्तोष भूसाल, विष्णु ओली, हेमराज भूसाल, मधु जिसी । कलंकी – कृष्ण अधिकारी, झविन्द्र बेलबासे, जिल्ला अध्यक्ष, राजमो काठमाडौं, अमरबहादुर पौडेल, जिल्ला सदस्य, राजमो काठमाडौं र गुरु पौडेल ।

    बनस्थलीमा – मीना पुन, अध्यक्ष, अखिल नेपाल महिला संघ, नारायण सापकोटा, अध्यक्ष, अखिल नेपाल ट्रेड यूनियन (महासंघ), ऋतु केसी केन्द्रीय कोषाध्यक्ष अनेमसंघ, लालबहादुर थापा, केन्द्रीय सदस्य राष्ट्रिय जनमोर्चा, लक्ष्मी केसी, केन्द्रीय सदस्य, राजमो, रमेश पौडेल, केन्द्रीय सल्लाहकार सदस्य, अखिल नेपाल युवक संघ, हिरा केसी, तुफान केसी, गायत्री केसी, जीवन सेन, मन्जु शर्मा, विमला थापा ।

    कपन – आनन्द शर्मा, भैरव रेग्मी, अध्यक्ष, अखिल नेपाल किसान संघ, बासुदेव पोख्रेल, समीर सिंह, प्रवक्ता, बाग्मती प्रदेश नेकपा (मसाल), विष्णु शर्मा, केन्द्रीय कोषाध्यक्ष, रक्तिम सांस्कृतिक अभियान, छवि खनाल, जिल्ला समिति, राजमो काठमाडौं, मधु क्षेत्री, केन्द्रीय सल्लाहकार, रक्तिम सांस्कृतिक अभियान, मदन पाण्डे ।यहाँ यो उल्लेखनीय छ कि कपनमा सुकेधारामा विरोध प्रदर्शनको आयोजना गर्ने कार्यक्रम बनेको थियो ।

    तर प्रहरीले राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय नै घेरा हाली कार्यालयको ढोकाबाट बाहिर निस्कने वित्तिकै सबैलाई गिरफ्तार गरी लगेको थियो । प्रहरीको त्यस प्रकारको कारवाहीलाई हामीले अत्यन्त आपत्तिजनक मान्दै त्यसको कडा शब्दमा विरोध गर्दछौं । सबै ठाउ“मा प्रदर्शनकारीहरुले सामाजिक दुरी कायम राख्दै माक्र्स लगाएर विरोध कार्यक्रमको आयोजना गरेका थिए । तर उनीहरुलाई गिरफ्तार गरी गाडिमा एकै ठाउ“मा राखेर लैजाने काम गरिएको छ । पुलिसको त्यस प्रकारको कारवाहीले गर्दा सामाजिक दुरीको सरकारद्वारा घोषित नीतिको उल्लंघन भएको छ र त्यसबाट कोरोना भाइरसको संक्रमण बढ्ने खतरा समेत देखापरेको छ । सरकारको त्यस प्रकारको कारवाहीको पनि हामीले कडा शब्दमा विरोध गर्दछौं ।

    आज भारतीय साम्राज्यवादको हस्तक्षेपका कारणले नेपालको राष्ट्रियता र सार्वभौमिकता नै गम्भीर आँच पुगेको अवस्थामा त्यसका विरुद्ध व्यापक जनपरिचालन गर्नु सरकारको पनि कत्र्तव्य हुन्छ । तर त्यसको विपरित भारतीय हस्तक्षेपका विरुद्धको विरोधका कार्यक्रमहरुमा दमन गरेर सरकारले आफ्नो भारतपरस्त नीतिको नै प्रदर्शन गरेको छ । हामीले सरकारको त्यस प्रकारको नीतिको कडा शब्दमा भ्रत्सना गर्दै सबै बन्दीहरुलाई तत्काल रिहा गर्नका लागि माग गर्दछौं ।

    अहिलेसम्म पाँच नम्बर प्रदेशमा रुपन्देही र दाङ तथा सात नम्बर प्रदेशमा डोटी, डडेलधुरा, कञ्चनपुरको महेन्द्रनगर तथा कैलालीका टिकापुर, लुम्कीचुहा, अत्तरीया, धनगढी र कैलालीमा समेत विरोध प्रदर्शनका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् । देशका अन्य भागहरुमा पनि त्यस प्रकारका विरोध कार्यक्रमहरु सञ्चालन गर्ने हाम्रो नीति रहेको छ ।
    जहाँ सम्भव हुन्छ, त्यहाँ अन्य पक्षहरुसित पनि मिलेर कार्यक्रमहरुको सञ्चालन गर्ने हाम्रो प्रयत्न हुनेछ ।’

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै
    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • २.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • ३.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ४.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ५.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ६.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ७.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ८.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.