• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

राजमो, सन्धिखर्कले बुझायो नगरपालिकालाई १५ बुँदे ज्ञापन


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • सन्धिखर्क । नेपालको संविधानले स्थानीय सरकारलाई दिएको २२ ओटा अधिकारलाई प्रयोग र अभ्यास गर्न स्थानीय तहको समाधान गर्न सक्ने विषय तथा पालिकामार्फत केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले पालिकामा १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    २०८१ भदौ ११ गते मङ्गलबार नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठलाई भेटी राजमोले सो ज्ञापन बुझाएको हो ।

    ज्ञापनमा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि नेपाल–भारतबिच भएको सन् १९५० को असमान सन्धि, विभिन्न राष्ट्रघाती सन्धिसम्झौता खारेजी, कालापानीमा भारतीय सेनाको कब्जा, भारतद्वारा नेपालको भूमिमा भइरहेको अतिक्रमण र अमेरिकाले नेपालमाथि लादेको एमसिसीलगायतको बारेमा उल्लेख छ ।

    त्यसैगरी, पालिकाभित्र आइपरेका समस्याहरू; जस्तै : पालिकामा बढिरहेको बेरुजु, अनुत्पादक क्षेत्रमा भइरहेको खर्च नियन्त्रण, शैक्षिक क्षेत्रमा गुणस्तर वृद्धि गरी उपयोगी शिक्षा र स्वरोजगारका लागि पालिकाको भूमिका, सहकारी दर्ता तथा नियमन र अनुगमन, सार्वजनिक सवारी यातायातमा मनपर्दी ढङ्गबाट असुली गर्ने भाडामाथि रोक, अव्यवस्थित व्यवसाय, पसलमार्फत हुने कालोबजारी, बढ्दो महङ्गी र विचौलियातन्त्रको अन्त्य, बजार नियमित अनुगमन, किसानको उत्पादनको वास्तविक मूल्य र किसानलाई आवश्यक कृषिसामग्री मल, बिउ, विषादी तथा प्रविधिबारे पालिकाको ध्यानाकर्षण गराइएको छ ।

    एवम् प्रकारले पालिकाभित्र स्वास्थ्य संस्थामा साधनश्रोत, योग्य र अनुभवी डाक्टर, महामारी फैलिएमा आवश्यक पर्ने सामग्री खरिद तथा भौतिक पूर्वाधारको निर्माण, पालिकाबाट गरेका विकास निर्माणका काममा दिगो र जनमुखी बनाउन नियमित अनुगमन, प्राकृतिक विपत्तिबाट क्षति कम गर्न आवश्यक योजना र बिपत् व्यवस्थापन समितिको तयारी, खेतियोग्य उर्वर जमिनलाई उत्पादन क्षेत्रको रूपमा उपयोग, सार्वजनिक, प्राकृतिक, सांस्कृतिक सम्पदा र पर्यावरणसँगै वातावरणीय स्वच्छताको निम्ति आवश्यक कार्ययोजना जस्ता विषयमा ध्यान आकर्षण गराइएको छ ।

    राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसीको नेतृत्वमा सो प्रतिनिधिमण्डल नगर कार्यपालिका पुगेको थियो ।

    प्रतिनिधिमण्डलमा केन्द्रीय सदस्य यमलाल पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनकी सचिव उषा पुन, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जिल्ला सचिवालय सदस्य भीमलाल आचार्य, राजमो जिल्ला सदस्यहरू रुद्र पराजुली, दिलदार हुसेन, निमिराज भट्टराई, राजमो सन्धिखर्कका अध्यक्ष गोविन्द बिसी, राजमो नगर कोषाध्यक्ष लीला भुसाल, राजमो नेता सिद्धिप्रसाद भट्टराई, राजमो नगर सहसचिव वसन्त खड्का, नगर सदस्य शालिकराम बन्जाडे र देविप्रसाद पौडेल, कृष्ण खनाल, राधा आचार्य, अखिल नेपाल महिला सङ्घकी जिल्ला कोषाध्यक्ष मीना बिसी, महिला सङ्घकी नगर सदस्य शान्तिदेवी पौडेल, जनजाति सम्मेलनका जिल्ला अध्यक्ष जनक पुन र अखिल नेपाल युवक सङ्घका जिल्ला कोषाध्यक्ष भ्रपाल बिसी सहभागी हुनुहुन्थ्यो ।

    ज्ञापनपत्र राजमो जिल्ला सचिवालय सदस्य वाचन कमल प्रसाद घिमिरेले गर्नुभएको थियो ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो
    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • २.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ३.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ४.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ५.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ६.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ७.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ८.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.