• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

सहिद सरोज शर्माको अडतिसौँ स्मृतिदिवसमा मूल प्रवाहको श्रद्धाञ्जली


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • नयाँदिल्ली । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को अडतिसौँ स्मृतिदिवस (भदौ ११) को सन्दर्भमा मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा २०८१ भदौ ११ गते तदअनुसार अगस्त २७, २०२४ का दिन प्रेसवक्तव्य जारी गर्दै सिङ्गो सङ्गठनको तर्फदेखि खनालले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

    प्रेसवक्तव्यमा सहिद सरोज शर्मालाई सङ्गठनको जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी सदस्य रहेको बताइएको छ ।

    श्रमजीवी वर्गको विपक्षमा देखा पर्ने विभिन्न भड्कावका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्ने प्रण गरिएको प्रेसवक्तव्यमा अगाडि भनिएको छ– “हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा क. सरोज शर्माका सपना सर्वदा जीवित रहने छन् र उहाँको योगदानलाई सदा स्मरण गरिने छ ।”
    २०४२ सालको बमकाण्डको आरोपमा भूमिगत हुनुपरेपछि सहिद सरोज शर्मा दिल्ली पुगेर “नेपाली एकता” पत्रिकाको सहसम्पादक बनेर काम गर्नुभएको थियो । सोही क्रममा २०४३ साल भदौ ११ गते नयाँ दिल्लीको बेलारोडमा पत्रिका विक्रीवितरण गर्न जाँदा उहाँले सहादत प्राप्त गर्नुभएको थियो ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “क. सरोज शर्मा (शोभाखर धनञ्जय) हाम्रो सङ्गठनको जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी नेता हुनुहुन्थ्यो । सङ्गठनको जिम्मेवारी पूरा गर्ने क्रममा उहाँको मृत्यु भएको थियो र त्यसरी सङ्गठनले उहाँलाई सहिद मान्दै आएको छ । आज उहाँको स्मृतिदिवस हो । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    हाम्रो सङ्गठनले स्थापनाकालदेखि नै कैयौँ आरोह र अवरोह झेल्दै क्रान्तिकारी अभिभारा पूरा गर्दै आएको छ । श्रमजीवी वर्गको विचारको रक्षाको प्रश्न नै हाम्रो सङ्गठनको वर्तमानको मुख्य अभिभारा हो । हामीले सही कार्यदिशा निश्चित गरी देश तथा प्रवासमा रहने श्रमजीवी नेपालीको बिचमा महत्त्वपूर्ण भूमिका खेल्दै क्रान्तिको विचारको रक्षा गर्न सक्ने छौँ । हामीले दृढतापूर्वक भन्दछौँ कि सबै खालका भड्कावबाट सङ्गठनको रक्षा गर्न हाम्रा अगाडि आउने सबै चुनौतीको सामना गर्न हामी तयार छौँ र रहिरहने छौँ । हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा क. सरोज शर्माका सपना सर्वदा जीवित रहने छन् र उहाँको योगदानलाई सदा स्मरण गरिने छ ।”

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो
    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • २.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ३.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ४.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ५.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ६.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ७.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ८.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.