• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहको नगर सम्मेलन अभियान प्रयागराजबाट सुरु


  •   सोमबार, असार ११, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे ।
    प्रयागराज (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलन अभियान उत्तर प्रदेशको प्रयागराजबाट सुरु भएको छ ।

    Advertisement

    “प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ, भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि सङ्गठित बनौँ” मूल नाराका साथ जुन २२–२३, २०२४ देखि सम्मेलन सुरु भएको हो ।

    नगर समितिको नवौँ सम्मेलनको उद्घाटन महासचिव प्रेम पौडेलले दीप प्रज्ज्वलित गरी करतल ध्वनिका साथ गर्नुभएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले भारतस्थित नेपालीका समस्याबारे चर्चा गर्नुभएको थियो ।

    उहाँले देशको वर्तमान अवस्था, भ्रष्टाचार, महङ्गी, बेरोजगारी जस्ता गम्भीर समस्याबारे पनि मूल एकताले बुलन्द आवाज उठाइरहेको बताउनुभयो ।

    बन्दसत्रको कार्यक्रम लक्ष्मीप्रसाद ज्ञवालीको अध्यक्षतामा तथा राजु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो भने दुर्गा न्यौपानेले स्वागत भाषण र गोमा थापा, निरा आले, कुमारीलगायतले स्वागत गीतले स्वागत गर्नुभएको थियो ।

    सम्मेलनले लक्ष्मीप्रसाद ज्ञवाली अध्यक्ष रहनुभएको ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकारसहित १७ सदस्यीय मूल प्रवाहको नगर समिति गठन गरेको छ ।

    समितिमा उपाध्यक्ष किसनसिंह परियार, सचिव अनिल आले, सहसचिव सविता शर्मा र कोषाध्यक्ष जङ्गबहादुर राना रहनुभएको छ ।

    समितिको सदस्यमाहरूमा गोमा थापा, राजु अधिकारी, रामबहादुर थापा, मोहन खनाल, दुर्गाप्रसाद न्यौपाने र प्रेम थापा रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा दीपक सिंह, अरुण सुनार, बुद्धि परिया तथा सल्लाहकारहरूमा रामु बस्याल, शेरबहादुर मगर र आकाश थापा रहनुभएको छ ।

    महिला नगर विभाग
    सम्मेलनले गोमा थापाको संयोजकत्वमा नौ सदस्यीय महिला नगर विभाग गठन गरेको छ । समितिको सदस्यहरूमा गङ्गा ज्ञवाली, निरा आले, गीता, सविता, प्रमिला सुवेदी, माया राना, कुमारी राना र खिना सुनार रहनुभएको छ ।

    सम्मेलनको घोषणासभामा शुभकामना दिने वक्ताहरूमा महासचिव पौडेल, केन्द्रीय सदस्य एवम् क्षेत्रीय अध्यक्ष रामप्रसाद बस्याल, केन्द्रीय सदस्य तालबहादुर खड्का, क्षेत्रीय सदस्य एवम् महिला नेतृ सोनु थापा, क्षेत्रीय सदस्य गोमा थापा, सांस्कृतिक विभागका अर्जुन जिएम, कलाकार विजय थापालगायत हुनुहुन्थ्यो ।

    घोषणासभाको कार्यक्रम राजु अधिकारीको सञ्चालनमा तथा किसनसिंह परियारको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत सविता शर्माले गर्नु भएको थियो ।

    सोमबार, असार ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.